Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
ताजा अपडेट
बिहीबार, कार्तिक २, २०७४ ००:४६:५० | Comments
एड शिरन दुर्घटनामा परे, सांगीतिक कार्यक्रमहरु अनिश्चित
१८ अक्टोबर, न्यूयोर्क । म्युजिक स्टार एड शिरनले आफू साइकल दुर्घटनामा परेको खुलासा गरेका छन् । शिरनले इन्स्टाग्राम  मार्फत आफ्ना फ्यानहरुलाई साइकल दुर्घटनाको बारेमा जानकारी दिएका हुन् । लण्डनमा आफूलाई कारले ठक्कर दिएको शिरनले खुलासा गरे । अहिले आफू स्वास्थ्य परामर्श लिने क्रममा रहेको शिरनले  बताए ।उनले इन्स्टाग्राममा दायाँ हातमा पट्टी बाँधेको फोटो पनि शेयर गरेका छन् ।...
बिहीबार, कार्तिक २, २०७४ ००:३६:१३ | Comments
ट्रम्प प्रशासनको नयाँ यात्रा प्रतिबन्धविरुद्ध हवाई अदालतको फैसला
१८ अक्टोबर, न्यूयोर्क । हवाई राज्यको अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ यात्रा प्रतिबन्ध तत्कालका लागि रोकिदिएको छ । हवाई राज्यमा अमेरिकी जिल्लास्तरीय न्यायाधीश डेरिक वाट्सनले पछिल्लो यात्रा प्रतिबन्धमा पनि पुराना प्रतिबन्धमाजस्तै गम्भिर कानूनी समस्या देखिएको भन्दै तत्कालका लागि यात्रा प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश दिएका हुन् । हवाई राज्यले सो यात्र...
मंगलबार, आश्विन ३१, २०७४ ००:००:०० | Comments
२ महिनापछि संघीय र प्रादेशिक दुबै सरकार एमालेकोः केपी ओली
काठमाडौं, ३१ असोज । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।  मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्य...
मंगलबार, आश्विन ३१, २०७४ ००:००:०० | Comments
सरकार नछाड्ने माओवादी केन्द्रको निर्णय, प्रधानमन्त्रीमाथि गम्भिर आरोप
काठमाडौं, ३१ असोज । माओवादी केन्द्रले निर्वाचन सार्ने षडयन्त्र भएको दाबी गर्दै तत्कालका लागि सरकारबाट नबाहिरिने निर्णय गरेको छ ।  निर्वाचन आयोगबाट आफुहरुलाई मिति सार्ने तयारी भएको सूचना आएपछि सरकारबाट बाहिर नजाने निर्णय भएको माओवादी नेता समेत रहेका गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।  मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरका...
मंगलबार, आश्विन ३१, २०७४ ००:००:०० | Comments
कार्तिक १ देखि ललितपुरमा जोरविजोर प्रणाली लागु हुने
ललितपुर, ३१ असोज । जाममुक्त ललितपुरको अभियान शुरु गरेको ललितपुर ट्राफिक प्रहरीले जिल्लाको सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागु गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनमा ललितपुर ट्राफिक प्रहरीले कार्तिक १ गतेदेखि जोरविजोर प्रणालु लागु गर्न लागेको हो । यो प्रणाली लगनखेलदेखि गोदावारी र तौखेल जाने सार्वजनिक यातायातमा लागु हुनेछ । ललितपुर ट्र...
मंगलबार, आश्विन ३१, २०७४ ००:००:०० | Comments
एनआरएन अध्यक्षमा भवन भट्ट विजयी
काठमाडौं, ३१ असोज । गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट विजयी बिजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरे । उनको कार्यकाल दुई वर्षको हुनेछ । यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्...
सोमबार, आश्विन ३०, २०७४ ००:००:०० | Comments
तामाङ भाषाको चलचित्र ‘सिङला माने’ युट्युबमा (भिडियो सहित)
काठमाडौं । नेपाली समाजको तामाङ परिवेशमा आधारित तामाङ भाषाको चलचित्र ‘सिङला माने’ युट्युबमा सार्वजनिक भएको छ । विशेषगरी पश्चिमी तामाङ शैलिमा बनाईको यस तामाङ चलचित्रलाई समाजसेवी एवंम युवा व्यवसायी कुमार शाक्यले निर्माण गरेका हुन् । फापरे फिल्मस् को ब्यानरमा रहेको यस प्रेमकथामा आधारित चलचित्र तामाङ समुदायको कला संस्कृति, भेषभुषा तथा रितिरिवाजलाई जगेर्णा गर्दै तामाङ भ...
सोमबार, आश्विन ३०, २०७४ ००:००:०० | Comments
एनआरएनए सम्मेलन : अध्यक्षमा भवन भट्ट र जमुना गुरुङ (घले) बीच प्रतिस्पर्धा
काठमाडौँ, ३० असोज । काठमाडौमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा अध्यक्ष पदमा  भवन भट्ट र जमुना गुरुङ (घले) ले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई उपाध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।  उपाध्यक्षमा  चिरञ्जीवी थापा,कुल आचार्य, कुमार पन्त, रविना थापा,सोनाम लामा र खगेन्द्र क्षेत्रीले उम्मेदवारी दर्ता गारएका हुन् । ...
सोमबार, आश्विन ३०, २०७४ ००:००:०० | Comments
पोखराको फेवातालमा ६ वटा प्यारागाइडिङ खस्यो
पोखरा, ३० असोज । कास्कीको सराङकोटबाट उडेका  ६ वटा प्यारागाइडिङ  तीब्र  हावाहुरीका कारण  फेवातालमा  खसेका छन् ।  ५ पाइलट र ६ यात्रुसहित उडेको प्याराग्लाइडिङ तीब्र हावाहुरीका कारण फेवातालमा खसेको हो ।  यद्यपी सबै यात्रु र पाइलटलाई सकुशल उद्दार गरिएको छ ।  नेपाल एयर स्पोर्टस एशोसियसनका सदस्य तथा बरिष्ठ पाइलट भुपा...
सोमबार, आश्विन ३०, २०७४ ००:००:०० | Comments
काङ्ग्रेस र गच्छदारको ‘भावुक’ पुनर्मिलन
काठमाडौँ, ३० असोज । सत्तारुढ दुई दल नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण भएको छ ।  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच पार्टी एकीकरण भएको घोषणा गरेका हुन् ।  पार्टी एकीकरण पछि आयोजित कार्यक्रमलाई सम्बो...
आइतबार, आश्विन २९, २०७४ २०:२१:३२ | Comments
डढेलो प्रभावित आप्रवासीलाई देश निकाला नगरिने
१५ अक्टोबर, न्यूयोर्क । उत्तरी क्यालिफोर्नियामा डढेलो बढ्दै जाँदा डढेलोबाट प्रभावित भएका आप्रवासीलाई देश निकाला नगरिने भएको छ । अधिकारीले डढेलो प्रभावित क्षेत्रका मानिसहरुलाई भागेर तत्काल सुरक्षित स्थानमा जान आह्वान गरेका बेला अवैध आप्रवासीहरुमा भने देश निकालामा पर्ने चिन्ता रहनसक्ने भन्दै उनीहरुलाई देश निकाला नगरिने घोषणा गरिएको हो ।  डढेलो प्रभावित नापा र सोनोमा काउन्टी...
आइतबार, आश्विन २९, २०७४ २०:१६:२८ | Comments
एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित
काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी कार्ययोजनाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो कार्ययोजनामा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हासिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ । जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा ब...
शनिबार, आश्विन २८, २०७४ २०:३६:०३ | Comments
एनआरएनए विश्व सम्मेलन काठमाडौंमा सुरु
नेपाली बुलेटिन संवाददाता २८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन  उद्घाटन गरेकी छन् । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार  बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन ग...
शनिबार, आश्विन २८, २०७४ १०:४२:११ | Comments
क्यालिफोर्निया डढेलोको चपेटामा
नेपाली बुलेटिन संवाददाता १४ अक्टोबर, न्यूयोर्क । अमेरिकाको क्यालिफोर्निया राज्यमा सल्किएको डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । राज्यको लसएन्जल्स शहरबाट उत्तरी क्षेत्रमा फैलिएको डढेलोका कारण अरु ६ हजार घर तथा भैतिक पूर्वाधार ध्वस्त भएका छन् । डढेलो प्रभावित मेन्डोसिनो काउन्टीमा मात्र ९ जना मारिएका छन् । त्यस्तै, सोनोमा काउन्टीमा फैलिएको डढेलोका कारण १८ जनाले ज्या...
शुक्रबार, आश्विन २७, २०७४ २०:१७:२५ | Comments
जस्टिस डिपार्टमेन्टले निकाल्यो चार स्यान्चुरी सिटीका नाम
१३ अक्टोबर, न्यूयोर्क । अमेरिकाको जस्टिस डिपार्टमेन्टले अमेरिकाका ३ शहर तथा एक काउन्टीले स्यान्चुरी अर्थात् अवैध आप्रवासनको मामलामा संघीय सरकारसँग सहकार्य नगर्ने नीति लिएको जनाएको छ । डिपार्टमेन्ट अफ जस्टिसले बिहीबार एक विज्ञप्ती जारी गर्दै ती शहर तथा काउन्टीले स्यान्चुरी नीति अङ्गीकार गरी संघीय कानूनको उल्लङघन गरेको आरोप लगाएको हो । जस्टिस डिपार्टमेन्टका अनुसार न्युयोर्क, फिल...
शुक्रबार, आश्विन २७, २०७४ २०:०७:५९ | Comments
आप्रवासन नीति परिवर्तन बारे गृहकार्य गर्दै होमल्याण्ड सेक्युरिटी
१३ अक्टोबर, न्ययोर्क । ट्रम्प प्रशासनले कङ्ग्रेसलाई कडा आप्रवासन कानूनका लागि आग्रह गरिरहँदा अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले पनि गुपचुप रुपमा अमेरिकाको आप्रवासन प्रणालीमा हेरफेर गर्ने पहल थालेको छ । होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले आप्रवासनका विभिन्न नीतिमा हेरफेर गर्नेबारे अध्ययन गरिरहेको छ । होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले अवैध रुपमा अमेरिका ल्याइएका ...
बिहीबार, आश्विन २६, २०७४ ००:००:०० | Comments
‘विशेष नेपाल सम्मान २०७४’बाट उपराष्ट्रपति देखि पर्यटन व्यवसायीहरुलाई सम्मान
काठमाडौं ।  बुधबार रसियन कल्चर हलमा आयोजित सगरमाथा प्रतिष्ठानको १७औं वार्षिकोत्सव समारोहबीच उपराष्ट्रपति पुन लगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सोही अवसरमा पूर्व अर्थमन्त्री शंकर कोइराला, नेपाल पर्वतारोहण संघ ९एनएमए०का महासचिवसमेत रहनुभएका समाजसेवी कुलबहादुर गुरुङ, समाजसेवी दिलशोभा श्रेष्ठगायतलाई प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएका छ । त्यस्तै विभिन्...
बिहीबार, आश्विन २६, २०७४ ००:००:०० | Comments
नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा
भक्तपुर, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ ।  आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भन्नुभयो ।...
बिहीबार, आश्विन २६, २०७४ ००:००:०० | Comments
बाँडफाँडमा सकस परेपछि एमालेले बोलायो स्थायी समिति बैठक
काठमाडौं–  बाम गठबन्धनमा रहेका राजनीतिक दलहरुवीच निर्वाचन क्षेत्र बाँडफाँडमा सकस परेपछि नेकपा एमालेले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । एमालेले दिउँसो २ बजे बोलाएको स्थायी समिति बैठकमा गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाडमा अहिलेसम्म भएका  मागदावीका विषयमा थप छलफल गर्ने बताइएको छ । एमालेले स्थायी समिति बैठक बोलाएपछि आजका लागि बोलाइएको गठबन्ध...
बिहीबार, आश्विन २६, २०७४ ००:००:०० | Comments
एनआरएन अध्यक्षमा जमुना घलेद्वारा उम्मेदवारी घोषणा
काठमाडौं, २६ असोज । गैरआवासिय नेपाली संघ(एनआरएन) को नयाँ कार्यकालको लागि  जमुना (गुरुङ)घलेले उम्मेदवारी घोषणा गरेकी छिन् ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलिया निवासी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् ।    एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत च...
बुधबार, आश्विन २५, २०७४ ००:००:०० | Comments
महाधिवेशनको दुई वर्षपछि कांग्रेसले गठन गर्‍यो संसदीय समिति
काठमाडौं, २५ असोज । नेपाली कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेलबीच सहमतिमा समिति गठन भएको हो। समितिमा पौडेल निकट छ र कृष्णप्रसाद सिटौला पक्षबाट एक सदस्य सहभागि छन् भने बाँकी देउवा निकट हुन। समितिमा नेता पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य सदस्यमा परेका छन् । कोषाध्यक्ष सितादेवी ...
बुधबार, आश्विन २५, २०७४ ००:००:०० | Comments
टानको सक्रियतामा लाङटाङ पुनर्निर्माण सम्पन्न
काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले लाङटाङ क्षेत्रका पदमार्गहरु मर्मत गर्ने, फराकिलो बनाउने र ट्रस ब्रीज निर्माण गर्न कार्य सम्पन्न गरेको छ । गोर्खा भूकम्पले क्षतिग्रस्त सो क्षेत्रको पुनर्निर्माणका लागि संघले जर्मन अल्पाईन क्लब (डीएभी)का सदस्हरुबाट संकलित चन्दाबाट प्राप्त भएको एक लाख युरो बराबरको आर्थिक सहयोग र त्यसमा आफ्नो आन्तिरिक श्रोतबा...
मंगलबार, आश्विन २४, २०७४ ००:००:०० | Comments
निर्वाचनमा समान धारणा बनाएर जाने वाम गठबन्धनको निर्णय
काठमाडौँ, २४ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन्।  सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा अगाडि लैजाने भन्नेबारेमा छलफल भएको हो।  शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा प...
मंगलबार, आश्विन २४, २०७४ ००:००:०० | Comments
श्रमिकको अधिकार नै मध्यपूर्वका एनआरएनका साझा मुद्धा
काठमाडौँ, २४ असोज । मध्यपूर्वमा रहेका श्रमिकहरुको अधिकार स्थापित गर्न र मध्यपूर्वको लगानी स्वदेश भित्र्याउन पहल गर्ने एनआरएनए मध्यपुर्वका उम्मेदवारहरुले साझा मुद्धा बनाएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन र महाधिबेशनले सन् २०१७–१९ का लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले मध्यपूर्वका उम्मेदवारहरुले का...