Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
समाचार
बिहीबार, जेठ १०, २०७५ १५:२२:०४ | Comments
कास्की घेदुङको भवन निर्माणको लागि टिएसएका पूर्व महासचिव तामाङद्धारा एक लाख रुपैयाँ सहयोग हस्तान्तरण
पोखरा ९ जेठ । नेपाल तामाङ घेदुङ कास्कीको भवन निर्माणको लागि  तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व महासचिव अमर तामाङले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।  सोमबार पोखरामा घेदुङले आयोजना गरेको कार्यक्रममा टिएसएका पूर्व महासचिव तामाङले जिल्ला अध्यक्ष कृष्ण बहादुर तितुङलाई प्रदान गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै तामाङले नेपाल तामाङ घेदुङ कास्कीले तामाङ भाषा, ...
बिहीबार, चैत्र २९, २०७४ २०:५६:४९ | Comments
महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, २९ चैत । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।  गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार ब...
बुधबार, चैत्र २१, २०७४ ००:००:०० | Comments
अझै केही दिन पानी पर्न सक्ने जल तथा मौसम विभागको भनाई
काठमाडौँ, २१ चैत । काठमाडौ उपत्यका लागायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसममा बदली भई पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।  उच्च बायु मण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मेघ गर्जन पानी परेको र यो अवस्था अझै केही दिन रहनसक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।  मौसमविद् श्रेष्ठका अनुसार भारतको गुजरात नज...
आइतबार, चैत्र १८, २०७४ ०६:२०:५४ | Comments
बेविलोन नेशनल स्कूलद्धारा आँखा शिविर सम्पन्न
काठमाडौं । विभिन्न कार्यक्रम गरी काठमाडौंको शान्तिनगरमा रहेको बेविलोन नेशनल स्कूलले आफनो स्थापनाको २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको प्रिन्सिपल राजु राईले नेपाली बुलेटिनलाई बताए ।
शुक्रबार, चैत्र १६, २०७४ ००:००:०० | Comments
प्रम ओलीको भारत भ्रमणको मिति तय
काठमाडौँ, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति घोषणा भएको छ ।  परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारत भ्रमण गर्ने छन् ।  मन्त्रालयले उनको भ्रमण राजकीय हुने बताएको छ । भारतले भने ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि प्रस्ताव गरेको थियो ।  भ्रमणका दौरान प्रधानमन्त्री ओलीले ...
बुधबार, चैत्र ७, २०७४ ००:००:०० | Comments
कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट खुल्दै
काठमाडौं, ७ चैत । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ । इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली ना...
सोमबार, चैत्र ५, २०७४ ००:००:०० | Comments
अष्ट्रेलियामा वर्किङ भिसाका लागि नयाँ नियम
अष्ट्रेलिया, ५ चैत ।  अष्ट्रेलियाले आइतबारदेखि नै लागु हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसपहिले विदेशी कामदारहरुलाई दिँदै आएको भिसा–४५७ लाई पूर्णत: हटाउँदै नयाँ प्रक्रिया शुरु गरिएको हो । यस भिसा प्रक्रिया अन्तरगत विदेशमा रहेका दक्ष कामदारहरुलाई अष्ट्रेलिया प्रवेश र काम गर्न सहजता प्रदान गर्ने विश्वास गरिएको छ । ट...
सोमबार, चैत्र ५, २०७४ ००:००:०० | Comments
मन्त्री विष्टले मागे ठगी गर्ने म्यानपावरको सूची
काठमाडौं, ५ चैत ।  सातै दिन विभागमा मेलमिलाप समितिले काम थाल्ने राजधानीबाहिर दुई स्थानबाट श्रमस्वीकृति प्रदान गर्न प्रक्रिया सुरु     काठमाडौं, ५ चैत । श्रममन्त्री गोकर्ण विष्टले  म्यानपावर कम्पनीबाट पुन: ठगी हुन नदिन र कारबाही अगाडि बढाउन सूची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । ‘एउटै म्यानपावरले पटकपटक ठ...
सोमबार, चैत्र ५, २०७४ ००:००:०० | Comments
तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी
काठमाडौं, ५ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।  मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको पनि स्पष्ट पारे ।  उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन...
शनिबार, चैत्र ३, २०७४ ०६:१०:४८ | Comments
थपिए १५ मन्त्री, कुल २२ मध्ये चार मात्र महिला
काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले ११ मन्त्री र चार राज्यमन्त्री थपेर आफ्नो मन्त्रिपरिषद्‌ विस्तार हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रवार साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएका हुन् । शुक्रवार पद तथा गोपनियताको शपथ ...
शुक्रबार, चैत्र २, २०७४ २०:०८:५८ | Comments
राष्ट्रियसभालाई सहमतिको थलो बनाउँछुः अध्यक्ष
काठमाडौँ, २ चैत । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई मर्यादित, एकताबद्ध र सहमतिको थलो बनाउन हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार, चैत्र १, २०७४ ००:००:०० | Comments
बेवारिस शवले हिमालमा आरोही त्रसित !
काठमाडौं, १ चैत । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्ष...
बुधबार, फाल्गुण ३०, २०७४ ००:००:०० | Comments
गणेश लामा हतियारसहित पक्राउ
काठमाडौं, फागुन ३० । गुण्डा नाइके गणेश लामा काठमाडौंको गौशालास्थित एक होटलबाट हतियारसहित पक्राउ परेका छन् ।  गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई हतियारसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीसँग पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ । के कारणले गोली चलेको भन्ने अझै खुलेको छैन । महानगरीय प्रहरी परिसरका काठमा...
सोमबार, फाल्गुण २८, २०७४ ०९:४५:०० | Comments
यूएस बंगला एअरलाइन्सको विमान दुर्घटनामा ४९ को मृत्यु २२ घाइते
काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको नेपाली प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमान...
शुक्रबार, फाल्गुण २५, २०७४ २१:२५:२४ | Comments
महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय
काठमाडौँ, २५ फागुन । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन...
बिहीबार, फाल्गुण २४, २०७४ १८:१६:३६ | Comments
महिला शिक्षित नभए समाज परिवर्तन नहुने
काठमाडौँ, २४ फागुन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताएकी छन् ।  त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले राज्यले महिला शिक्षामा जोड दिनुपर्ने बताए । 'हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न...
बिहीबार, फाल्गुण २४, २०७४ १८:०७:२४ | Comments
पार्टी एकता कार्यदलको प्रतिवेदन बन्दै
काठमाडौँ, २४ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ ।  केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका...
बिहीबार, फाल्गुण २४, २०७४ १८:०२:०२ | Comments
सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जानेः महतो
राजविराज, सप्तरी, २४ फागुन । राष्ट्रिय जनता पार्टी राजपा मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताएका छन् ।  गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा बुधवार आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा उनले यस्तो कुरा बताएका हुन् । ठूला पार्टीले बनाएको संव...
बुधबार, फाल्गुण २३, २०७४ २१:३२:२५ | Comments
‘महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल आवश्यक’: राष्ट्रपति भण्डारी
काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।
बुधबार, फाल्गुण २३, २०७४ १४:३३:३६ | Comments
राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने एमाले निर्णय
काठमाडौँ, २३ फागुन । सत्तारुढ नेकपा एमालेको सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा माओवादी केन...
मंगलबार, फाल्गुण २२, २०७४ ००:००:०० | Comments
सरकारमा सहभागि हुने संघीय समाजवादी फोरमको निर्णय
काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलबार काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले रातोपाटीलाई दिए ।  उनका  अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।  संविधान संशोधनमा ओली सरकार...
सोमबार, फाल्गुण २१, २०७४ २२:१२:२१ | Comments
एउटै समयमा दुवै सदनको बैठक शुरु हुने
काठमाडौँ, २१ फागुन । मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ ।  नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २...
सोमबार, फाल्गुण २१, २०७४ २२:१०:२६ | Comments
पार्टी एकतामा धोका हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गरेका छन् ।  झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा सोमबार नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उनले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्...
शुक्रबार, फाल्गुण ११, २०७४ २१:३४:०२ | Comments
पर्यटन गन्तव्यको सदुपयोगमा जोड
काठमाडौँ, ११ फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालमा पर्यटनका गन्तव्यलाई सदुपयोग गर्दै धेरै पर्यटक भित्र्याउनुपर्ने बताएका छन् ।