Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
प्रोफाईल
सोमबार, आषाढ २६, २०७४ ००:००:०० | Comments
रुबिभ्यालीलाई नमुना गाउँपालिका बनाउँछु : प्रमुख चेरुङ तामाङ
उत्तरी धादिङको साविकका तीन गाविस (लापा, तिप्लिङ र सेर्तुङ) मिलेर अहिले रुबिभ्यालि गाउँपालिका बनेको छ । के हो रुबी भ्याली ? झट्ट नाम सुन्दा कुनै सहरजस्तो लाग्छ । यो तिब्बतसँग जोडिएको दुर्गम तर, मनोरम हिमाली क्षेत्र हो । स्थानीय तह पुनर्संरचनामा साविकका लापा, तिप्लिङ र सेर्तुङ गाविसलाई जोडेर रुबिभ्याली गाउँपालिका बनाइएको हो । यस क्षेत्रमा बहुमूल्य धातु रुबी पाइने भएकाले नाम रुब...
बुधबार, जेठ २४, २०७४ ०५:५२:४५ | Comments
नवनिर्वाचित प्रधानमन्त्री देउवाको जीवनी
काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को मंगलबारको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उनको चौथो कार्यकाल हो ।  नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसो...
शुक्रबार, बैशाख २२, २०७४ ००:००:०० | Comments
रुबीभ्यालीलाई देशकै नमुना गाउँपालिका बनाउने रामसिंङ तामाङको प्रतिबद्धता
धादिङ । धादिङ जिल्लाको उत्तरीभेग अर्थात रुबिभ्यालीको स्थानीय निर्वाचनको लागि माओवादी केन्द्रको तर्फबाट गाउँपालिका प्रमुखको लागि रामसिंह तामाङले उम्मेदवारी दिएका छन् । निर्वाचन प्रचार–प्रसारको क्रममा रुबीभ्याली पुगेका माओवादी केन्द्रका नेता रामसिंह तामाङले रुबीभ्यालीको प्रमुख पदमा आफूले जित्ने आधारहरु धेरै भएको बताए । नेकपा माओवादी केन्द्र रुबीभ्याली गाउँपालिकाका इन्चार्ज समेत र...
शनिबार, पौष १६, २०७३ ०४:१९:३६ | Comments
डाक्टर बन्ने सपना बोकेका जीवा यसरी बने अर्बपति व्यापारी
-शुकदेव चापागाईं काठमाडौं । चितवन जिल्लाको दक्षिण भुभागमा रहेको राप्ती खोला पारी एक दुर्गम गाउँ थियो । जुन दुर्गम गाउँको नाउँ हो पदमपुर । जहाँ हरेक वर्षको वर्षाको याममा राप्ती खोलाले अन्न उब्जाउने खेत लैजान्थ्यो । बाढीले उब्जिएको अन्न पनि सखाप पाथ्र्यो । अर्कोतिर वनजंगलको छेउमै रहेको उक्त गाउँमा जंगली हात्ती, बाघ, भालु र गैंडाको आक्रमण ज्यादै थियो । कतिले त ज्यान पनि गुमाउँथे ।...
बुधबार, मंसिर २९, २०७३ १०:४५:०० | Comments
'सहकारीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल रीता'
मानिस स्वभावैले अन्यभन्दा फरक विशेषता बोकेको प्राणी हो । त्यसमा पनि प्रत्येक मानिस आआफ्नै पहिचान बनाएर बाँच्न चाहन्छ । आफूलाई फरक भूमिकामा उभ्याउन चाहन्छ । यस्तै, परिवेशमा उभिन चाहने सफल महिला व्यवसायी हुन, रीता थोकर । सहकारीको क्षेत्रमा छुट्टै चिनारीकासाथ स्थापित रीता थोकरको जन्म ठमेल, काठमाडौंमा भएको हो । (आपा) बुवा प्रतापसिंह र आमा शोभा तामाङको कोखबाट कान्छी सुपुत्रीको रूपम...
बिहीबार, मंसिर २३, २०७३ २१:११:०४ | Comments
'तामाङ समाजलाई मानव सभ्यताको अग्रपंक्तिमा उभ्याउन कोसिस गर्नेछु'
नेपालको राजधानी काठमाडौंसँग जोडिएको काभ्रे जिल्लाका अधिकांश गाउँहरु अझैं अति दुर्गम र अविकसित छन् । त्यहाँको जीवनस्तर उस्तै अत्यासलाग्दो र पीडादायी छ अझै पनि । काभ्रेका दुर्गम गाउँहरुको कथा अमेरिकाको जनजीवनमा अभ्यस्त हुनेहरुका लागि कल्पनाभन्दा पनि वाहिरको कुरा हुनसक्छ । उत्तर दोङ, काभ्रेको त्यस्तै दुर्गममध्येको एक तिमाल गाउँको तामाङ बस्तीमा जन्मेका व्यक्ति हुन् ।  अध्ययनप...
सोमबार, कार्तिक २९, २०७३ १३:३७:३३ | Comments
'हरेक मानिस सुखी र शान्तिका लागि भौतारिरहेका छन्'
बौद्धधर्म गुरु गेशे टासी दोर्जे निर्देशक, सेन्टर फर युनिभर्सल पिस १२ नोभेम्बर, न्यूयोर्क  मेरो जन्म सिन्धुपाल्चोक जिल्लाको नेपाल र तिब्बतको सीमानामा रहेको तातोपानीस्थित पुलपिङ गाउँमा भएको हो । ६ वर्षको कलिलो उमेरमै मैले आफनो पिता गुमाउनु परयो । १९८९ मा बौद्धधर्मको विषयमा अध्ययन गर्ने उद्देश्य बोकेर पश्चिम भारतको कनार्टक प्रान्तस्थित प्रसिद्ध बौद्ध विश्वविद्यालयमध्ये ...
बुधबार, आश्विन १२, २०७३ ००:००:०० | Comments
संघर्षले जन्माएकी समाजसेवी सीता
बाल्यकाल मेरो जन्म धादिङ जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत बसेरी गाविसको डाँडा गाउँ १ मा बुवा भीमबहादुर गुरुङ र आमा लक्ष्मीमायाको कोखमा दुई छोरा दुई छोरीमा कान्छी छोरी हुँ । सामान्य परिवारमा जन्मेको सानो हुँदा खान ल्याउन समस्या थियो, मासु र भात खानालाई दशै नै आउनु पथ्र्याे । वर्षको एकजोडी नयाँ लुगा लगाउन पाउनु पनि दशै नै आउनुपथ्र्याे । मेरो बाबा भारतीय सेनामा भर्ती भएपछि ...
मंगलबार, साउन ३२, २०७३ ०९:४५:०० | Comments
हारभेष्टमुन : ट्राभल्समा छुट्टै पहिचान
काठमाडौं । हारभेष्टमुन टुर्स एण्ड ट्राभल्सले हवाईटिकटका लागि निकै लोकप्रिय एवं विश्वसनीय ट्राभल्सको रुपमा आफुलाई स्थापित गरेको छ । यसले स्वदेश तथा विदेश जाने यात्रुहरूको लागि विश्वसनीय सेवा प्रदान गरिरहेकोे छ ।  राजधानीको गैह्रीधारास्थित आफ्नै भवनबाट स्वदेश तथा संसारका सबै मुुलुकका लागि भरपर्दो हवाइ टिकट सुविधा उपलब्ध गराउँदै आएको हारभेष्ट मुनले मुलुकमा पर्यटक भित्...
बुधबार, साउन २६, २०७३ ०९:४५:०० | Comments
हलिउडमा सफलता चुम्दै एक नेपाली जसवन्त देव
मानछिरिङ तामाङ न्यूर्योक ९ अगस्ट  अमेरिकाको प्रतिष्ठित नेशनल एकेडेमी अफ टेलिभिजन आर्टस एण्ड साईन्सेसले प्रदान गर्ने सम्मानित एमी अवार्डका लागि मनोनयनमा पर्ने पहिलो नेपाली अभिनेता तथा निर्माता हुन, जसवन्त देव श्रेष्ठ । एमीको हार्टल्याण्ड च्याप्टर विधाको मनोनयनमा परेका जसवन्त बाहेक अन्य कुनै नेपाली कलाकारले उक्त सम्मान अहिलेसम्म पाएका छ्रैनन् । सन् २०१४ मा अमेरिकाको कोलोराड...
बुधबार, आषाढ २२, २०७३ ००:००:०० | Comments
बौद्ध धर्म गुरु दलाई लामा ८१ वर्षमा प्रवेश
- मानछिरिङ तामाङ बौद्ध धर्म गुरु तेन्जिङ ग्यात्सो १४ औं दलाई लामा आजबाट ८१ वर्षमा प्रवेश गरेका छन् । उनी बौद्धधर्मका आध्यात्मिक गुरू हुन । उनले आफनो जन्म दिन भारतको धर्मशालामा मनाएका छन् । उनको जन्म ६ जुलाई, १९३५ को उत्तर (पूर्वी तिब्बतको ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो ।  दुई वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३ औं दलाई लामा थुप्तेन ग्यात्सोको अवतार...
मंगलबार, आषाढ २१, २०७३ ०९:४५:०० | Comments
हिमाल जोगाउने हिम चितुवा आप्पा
आप्पाको अतित 
५ जुलाई, २०१६ न्यूर्योक एउटा फरक तर महत्वपूर्ण अभियानमा लागेका विश्व विख्यात पर्वतारोही आप्पा शेर्पालाई नचिन्ने सायदै कोही होला । उनको जन्म सोलुखुम्बु जिल्लाको थामेमा भएको हो । आप्पाको बाल्यकालको नाम ल्हाक्पा तेन्जिङ शेर्पा थियो । १२ वर्र्षकै सानो उमेरमा बाबुको निधनपछि परिवारको रेखदेख गर्ने जिम्मा उनको काँधमा आयो । परिवारमा भने आमा र दुईजना भाइ र दुईजना दिदी थिए । उनले विद्याल...
बिहीबार, आषाढ ९, २०७३ ०९:४५:०० | Comments
'बुद्ध नेपालमा जन्मेको व्यानर बोकेको नाराले नेपालीको शिर ठाडो हुँदैन'
जुन २२, न्यूयोर्क / मानछिरिङ तामाङ / तामाङ बौद्ध महासंघका अध्यक्ष तथा बौद्धधर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ अहिले अमेरिका, क्यानाडा हुँदै सिंगापुरमा बौद्ध दर्शनको  बारेमा प्रवचन गर्न पुग्नुभएको छ । ललितपुर जिल्लाको कालेश्वर १ मा जन्मिनु भएका गुरु खेन रिन्पोक्षे तामाङले सानै उमेरमा तिब्बती गुरु लोसाङ धर्गेज्युको सहयोगमा पश्चिम भारतको कर्नाटक प्रान्तस...
मंगलबार, जेठ ४, २०७३ २१:४३:१८ | Comments
शिक्षकदेखि अरबमा म्यानेजर बन्न सफल स्याङ्जाका जेशकुमार
(भरत प्रधान) दमाम (साउदी अरब), ४ जेठ । डेढ दशकअघि शिक्षण पेसामार्फत बालबालिकाको उज्ज्वल भविष्य कोर्न लागिपरेका स्याङ्जा तीनदोबाटेका ४५ वर्षीय जेशकुमार श्रेष्ठ यतिबेला भने साउदी अरबमा आफ्नै भविष्य कोर्न तल्लिन छन् । बीस वर्षको उमेरमै अध्यापन पेसा सुरु गरी श्रेष्ठले आफँै अध्ययन गरेको स्याङ्जाकै पकवादीमा रहेको जानकी मावि र गल्याङको चिराग बोर्डिङ स्कुलमा गरी आठ वर्ष शिक...
आइतबार, चैत्र २८, २०७२ ०५:०३:१६ | Comments
अमेरिकामा रहेर नेपालमा १ करोडको २ विद्यालय निर्माण
न्युर्योक । गतवर्ष वैशाख १२ गते नेपालमा आएको महाभुकम्पले क्षति बनाएका २ विद्यालयलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान्फान्सिको मिलभ्यालीमा बस्दै आएका जय तामाङले १ करोड रुपैयाँको लगानीमा पुर्ननिर्माण गरिरहेका छन् । नुवाकोट जिल्लाको भाल्चे गाविसको लेक र बेँसीमा रहेका दुईवटा विद्यालय अहिले पुर्ननिर्माणकोे अन्तिम चरणमा रहेको जयले बताए । भुकम्प प्रतिरोध...
आइतबार, चैत्र १४, २०७२ ०५:३०:५३ | Comments
'तामाङ समाज अमेरिकाबाट धेरै कुरा सिक्न पाए'
अमर तामाङ उपसभापति, नेपाली जनसम्पर्क समिति न्यूर्योक च्याप्टर   म सन् २००६ मा संयुक्त राज्य अमेरिकामा आएको हुँ । मेरो नेपालमा स्थायी घर पोखरामा हो । मेरो आपा चाहि उत्तरी धादिङ जिल्लाको सेर्तुङ गाउँबाट बसाई सरेर लमजुङ हुँदै पोखरामा पुग्नु भएको हो । मैले आफनै घरबाट तामाङ समुदायको बारेमा बुझ्न सिक्ने अवसर पाए । मेरो बाल्यकाल पनि पोखरामै बित्यो । स्नातक तहसम्मको अध्य...
सोमबार, चैत्र ८, २०७२ १५:३३:१० | Comments
'तामाङ सोसाइटी अफ अमेरिकाले छुट्टै पहिचान दिएको छ'
सुवास लामा (स्याङबो) संस्थापक अध्यक्ष एवं सल्लाहकार तामाङ सोसाइटी अफ अमेरिका संयुक्त राज्य अमेरिकाको न्यूर्योक शहरको वरिपरि रहेका तामाङ समुदायहरुको साझा संगठन तामाङ सोसाइटी अफ अमेरिकाले १४ वर्ष प्रवेश गरेको छ । अहिले मलाई निकै खुसी र गर्वको महसुस भइरहेको छ । तामाङ सोसाइटी आज विभिन्न कारणले आफनो देशबाट विदेशिएका हामी तामाङहरुको सुख दुःखको चौतारी बनेको छ । आज भन्दा १६ वर्ष ...
शनिबार, चैत्र ६, २०७२ ०४:३२:३८ | Comments
अमेरिकामा रहेर सामाजिक अभियानमा रमेकी बिवा
-मानछिरिङ तामाङ न्यूर्योक । संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिकोस्थित मिलभ्यालीमा लामो समयदेखि बस्दै आएकी बिवा तामाङले विभिन्न क्षेत्रमा नेपालका दुर्गम गाउँमा सहयोग गर्दै आएकी छिन् । बाल्यकालदेखि नै समाजसेवा गर्ने लक्ष्य लिएकी विवाले विभिन्न सघर्ष गर्दै सुरुवातमा उनले अनाथ बालबालिकालाई लालनपोषण गरेर आफनो सामाजिक कार्यलाई अगाडि बढाएकी थिइन ।  सन् २००४ मा ...
बिहीबार, फाल्गुण २०, २०७२ ०७:२२:३४ | Comments
'नेपाली अमेरिकन च्याम्पियन प्रतियोगिता गर्ने योजना बनाएका छौं'
सुमन बुढा मगर अध्यक्ष, नेपाली अमेरिकन कलाकार संघ २०१० मा म अमेरिका आईपुगेको हुँ । अमेरिकामा रहेका नेपाली कलाकारहरुको एकमात्र छाता संगठन नेपाली अमेरिकन कलाकार संघको अध्यक्षको हैसियतले नेपाली गीत संगीतको संरक्षण र सबद्र्धनमा निरन्तर क्रियाशील छु । विभिन्न उद्देश्य र बाध्यताले हामी नेपालीहरु संसारका विभिन्न कुनामा विदेशिएका छौं । आफनो मुुलुक छाडेर आएपछि देशको माया झन ब...
बुधबार, फाल्गुण १९, २०७२ ०७:४४:०० | Comments
‘पार्टी भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्दछ’
संविधान आएकोमा बुद्धिमानलाई खुशी लागेन किनभने तीन ठूला मानिएका दलले आफ्नो अस्तित्व देखाउने भन्दै संविधान जारी गरेर देशलाई दुर्घटनामा लगेको कुरा बुझेका छन । ‘जनताले यत्रो सास्ती झेल्नुमा यीनै तीन पार्टीको कमजारी हो ।’ उनले भने, ‘सानोदेखि राजा फाल्ने, गणतन्त्र स्थापना गर्ने लगायतमा भारतको साथ लिने अनि संविधान जारी गर्दा भने भारतले एक हप्ता पखिदिनु भन्दा कुरै नसुनी अटेर गरेर संविध...
सोमबार, पौष २७, २०७२ २०:१४:५१ | Comments
लन्डन–नेपाल मोटर यात्रादेखि गाइड बुक प्रकाशनसम्म आइपुगे गिब्बन्स जोडी
सूर्यचन्द्र बस्नेत काठमाडौँ, २७ पुस । लन्डनका बब गिब्बन्सस सन् १९७४ तिर स्नातकोत्तरको पढाइ सकेर घुम्ने योजना बनाउँदै थिए । सगरमाथाबारे पढेका र चलचित्र हेरेका उनले ढिलो नगरी नेपाल जाने निर्णय गरे । त्यसपछि समाते १९४९ मोडेलको ल्यान्डरोभर गाडीको स्टेरियङ । हुइँकिए दुई साथीसँगै ‘लन्डन टू नेपाल टुर’ मा । मेजिक बसमा हिप्पी आउने त्यो समयमा टर्की, इरान, अफगानिस्तान, पाकिस्...
बुधबार, पौष १५, २०७२ १०:४५:०० | Comments
तामाङ संस्कृति जोगाउने अभियानमा लागेका इन्द्र
-मानछिरिङ तामाङ न्यूर्योक । संयुक्त राज्य अमेरिकाको न्युर्योकमा रहेका नेपाली समुदाय माझ इन्द्र तामाङ चिनाई रहनुपर्ने नाम होइन । सादा जीवनशैली र सबैसँग मिल्न सक्ने क्षमता भएका इन्द्र ४ दशक अघि २१ वर्षको कलिलो उमेरमै अमेरिका छिरेका थिए । नेपालीहरु औंलामा गन्न सकिने बेला अमेरिका छिरेका इन्द्रसँग अमेरिकाको बारेमा लामो अनुभव र जीवनमा धैरै रोचक पक्षलाई पार गर्दै आएका छन् । कलिल...
सोमबार, पौष १३, २०७२ ००:००:०० | Comments
‘कुल माइन्ड’ पर्यटन र समाज विकास
कुलबहादुर गुरुङ अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समिति गत एक साँझमा उनले बोलाएकै समयमा ठमेलमा रहेको एलायन्स ट्रेक एण्ड एक्स्पिडिसन कम्पनीको कार्यालयमा पुग्दा उनी त्यहाँ थिएनन् । समाज विकास र पर्यटन विकासमा दिनरात नभनी खटिरहने उनी त्यसदिन पनि समाजकै लागि लागिरहेका रहेछन् । ‘फ्रान्सबाट १० जना विद्यार्थी आएका थिएँ । गाँउमा विद्यालय भूकम्पले भत्काएर कन्तोकविजोग छ । ती विद्यार्थीहरु...
शनिबार, पौष ४, २०७२ १०:४५:०० | Comments
बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालक
सिबी अधिकारी काठमाडौँ, ४ पुस । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने एउटै हुनुहुन्छ काठमाडौँ, वसुन्धराका माधव कार्की । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशल...