Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
अन्तर्वार्ता
शनिबार, कार्तिक २५, २०७४ ००:००:०० | Comments
‘बिकाउ न्यायाधीशहरुलाई महाअभियोग लगाउँछौं’
शशीविक्रम कार्की, प्रतिनिधि सभा उमेद्वार, विवेकशील साझा पार्टी, भक्तपुर क्षेत्र नं २
चुनाव, नेता, राजनीति, भोटजस्ता शब्दसंग बितृष्णा छ नागरिकहरुको । धेरैले त गाली नै गर्नुहुन्छ । अनि बिस्तारै हामी जब बुझाउन थाल्छौ तब अलि शान्त हुनुहुन्छ र अन्त्यमा ‘जितेपछि तिनै पुरानै जस्तैचाहिँ हुन पाईदैन नि’ भन्नुहुन्छ ।
बुधबार, कार्तिक २२, २०७४ ०६:५३:०० | Comments
'साथीहरुले मेरो आवश्यकता महसुस गर्नु भयो भने नेतृत्व सम्हाल्न म सधै तयारी छु'
शान्त थोकर, तामाङ सोसाइटी अमेरिकाका अध्यक्ष तथा सम्मेलनका कन्भेनर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने सोच कहाँबाट पाउनु भयो ? म सधै तामाङहरु सगठित भएर अगाडि बढ्नुपर्छ भन्ने व्यक्ति हुँ।अमेरिकाभरिका तामाङ संघसंस्थालाई एक ढिक्का बनाउनुपर्छ भन्ने मेरो सपना थियो । अरु साथीहरुले पनि यसबारेमा सपना देखेका थिए तर म काम गरेर सपना देख्न रुचाउने मान्छे त्यसैले आज हामी सफल भएका छौ, हामी सबै...
बुधबार, कार्तिक ८, २०७४ ००:००:०० | Comments
बाबुरामजीसँग चुनाव लड्न कुनै चुनौती छैन
मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने क्षेत्रमध्ये सबैभन्दा बढी चर्चामा आएको क्षेत्र हो, गोरखा २ । पूर्व सहयोद्धा तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भइरहेको प्रतिष्पर्धाले उक्त क्षेत्र चर्चामा आएको हो ।   एउटै क्षेत्रबाट माओवादी केन्द्रका नेता श्रेष्ठ र ...
शनिबार, आषाढ ३१, २०७४ १९:३४:२६ | Comments
'विश्व भरिका तामाङ जातिको सारथी बन्न सक्ने शक्ति केन्द्रको परिकल्पना गरेका छौ'
लक्यान लामा, सदस्य सचिव, नर्थ अमेरिका तामाङ सम्मेलन
यतिखेर अमेरिकामा रहेका तामाङहरु नर्थ अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा छन् । नर्थ अमेरिका तामाङ सम्मेलनका सदस्य सचिव लक्यान लामासँग सम्मेलनको औचित्य, महत्व र योजनाका बारेमा लामो कुराकानी गरेका छौं । नेपालको पर्सा जिल्ला निर्मलवस्ती गाविस हालको सुवर्णपुर ठोरी गाउँपालिकाको ब्रम्हनगरमा जन्मेका लामाले नेपाल ल क्याम्पस काठमाडौंबाट व्याचलर डिग्री गरि त्रिचन्द्र क्याम्पसबाट समाजशास...
बुधबार, जेठ २४, २०७४ ००:००:०० | Comments
दिनेश तामाङद्धारा १०० घर स्थानान्तरणको अभियान थाल्दै
धादिङको लापा गाउँलाई स्थानान्तरण गर्ने अगुवा समाजसेवी दिनेश तामाङ शान्ति तामाङ, ‘पहिरोबाट आज पनि मान्छे मरे’ भन्ने समाचार कम गर्ने प्रण गरेका थिए, दुई महिना अगाडि भेट्दा दिनेश तामाङले। व्यक्तिगत प्रयासमा भूकम्प पीडितका लागि ५५ घर निर्माण गरिसकेका उनी फेरि पहिरोको जोखिममा रहेका १०० घर स्थानान्तरण गरी निर्माण गर्ने आत्मबलका साथ लागिपरेका छन्। बर्खाअगावै ती घर स्था...
बिहीबार, फाल्गुण ५, २०७३ १३:४५:०० | Comments
आर्थिक सङ्कटले बनायो सफल व्यवसायी
सफल व्यवसायी कुमार शाक्यलाई नचिन्ने सायदै कोही होलान् । उनको नाम एक क्षेत्र होइन अनेक क्षेत्रमा फैलिएको छ । युवामाझ उतिकै लोकप्रिय शाक्य सामाजिक क्षेत्रमा झनै चर्चित छन् । समस्यामा परेका सबैलाई उनले सहयोगका हात फैलाउने गरेका छन् । ३६ वर्षिय शाक्य काठमाडौंवासी हुन् । स्वर्गीय पुष्परत्न शाक्य र आमा कल्पना शाक्यको कोखबाट जन्मेका शाक्य एक सफल युवा व्यवसायी एवम समाजसेवीको रुपमा परिच...
आइतबार, माघ २३, २०७३ १७:०२:३६ | Comments
'सामान्य काम र सहयोगले पनि कसैको जीवन परिवर्तन हुन सक्छ'
सरला थापा वेलायतको लण्डनमा बसोबास गर्छिन । वेलायतका नेपालीहरु बीच परिचित सरला विदेशमै बसेर पनि नेपालमा विभिन्न सामाजिक काममा अत्यन्तै सक्रिय छिन् । ब्रिटिस गोर्खा आर्मी परिवारमा नेपालको तनहुँमा जन्मिएर ब्रुनाई र वेलायतमा हुर्किएकी सरला लण्डनमा हुने प्रायः कार्यक्रमहरुमा सहभागी हुन्छिन् ।  उद्घोषण र मिडिया पेशा सरलाको लगाव हो । आवश्यकतामा परेकालाई सहयोग गर्न जुटिहाल्ने सरल...
सोमबार, पौष ११, २०७३ २१:१०:३४ | Comments
'राजनीतिक सही ट्रयाकमा आउनासाथ तुरुन्त विकास हुन्छ'
तीर्थ लामा सभासद तथा नेता नेपाली कांग्रेस राजनीतिसँगसँगै समाज सेवामा बढी ध्यान दिने युवा नेता हुन् काभ्रेका तीर्थ लामा । २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निभाउनुभएका लामा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ का सभासद् हुनुहुन्छ । आफ्नो क्षेत्रलाई विशेष ध्यान दिने लामा प्रत्यक्ष चुनावबाट सभासद् हुनुभएको हो । कम्युनिष्ट राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गर्नुभएक...
बिहीबार, मंसिर २३, २०७३ १९:२४:५२ | Comments
‘रुबी भ्यालीलाई नेपालकै मोडल स्ट्यान्डर्ड ट्रेकिङ क्षेत्रको रुपमा स्थापित गर्नुपर्दछ'
तेजबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष गणेश हिमाल पर्यटन विकास समिति धादिङ जिल्लाको उत्तरी क्षेत्र सेर्तुङ गाविस वडा ४ मा जन्मिएका तेजबहादुर गुरुङ पर्यटन क्षेत्रमा निकै आसलाग्दा एवं लोकप्रिय पर्यटन व्यवसायी हुन् । नेपालको पर्यटन व्यवसायीहरुको ठूलो संस्था ट्रेकिङ एजेन्सीज अफ एसोसिएसन नेपाल टानका प्रथम उपाध्यक्षजस्तो जिम्मेवार पदमा रहेर आफनो कार्य क्षमता प्रदर्शन गरिरहेका छन् ।...
मंगलबार, मंसिर ७, २०७३ १९:०९:३८ | Comments
'तामाङहरुमा अझै राजनीतिक चेतनाको कमी छ'
परशुराम तामाङ, पूर्व अध्यक्ष, नेपाल तामाङ घेदुङ परशुराम तामाङ, नेपालका आदिवासी जनजाति आन्दोलनका एक अग्रज एवं निकै लोकप्रिय नेता हुन् । ताम्सालिङ राष्ट्रिय दल खोलेर राजनीतिकमा होमिएका तामाङ पछिल्लो समय विभिन्न राजनीतिक दलसँग सहकार्य गर्दै अहिले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिसँग उनले नेतृत्व गरेको पार्टी एकीकरण गरेका छन् ।  उनी सन् १९५२ फेब्रुअरी १८ मा नेप...
शनिबार, मंसिर ४, २०७३ १०:४५:०० | Comments
'जातिय भेदभावको जालोलाई च्यात्नु नै तामाङहरुको प्रमुख चुनौती हो'
डेभिड हाल्वर्ग, प्राध्यापक तथा मानवशास्त्री र्कोनेल विश्वविद्यालय, न्यूयोर्क डेभिड हाल्वर्ग, अमेरिकाको न्यूयोर्कमा रहेको इथिकास्थित र्कोनेल विश्वविद्यालयका मानवशास्त्री तथा प्रध्यापक हुन् । उनले नेपालका तिब्बती—बर्मेली भाषी अन्तर्गतका तामाङ आदिवासी जनजातिका बारेमा लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् ।  सन् १९७५ देखि लगातार तामाङ समुदायसँग नजिकिएर उनले उनीह...
बुधबार, मंसिर १, २०७३ ०२:०२:५२ | Comments
'साहित्यिक पत्रकारितालाई मूलधारमा ल्याउनैपर्छ'
गोपीकृष्ण ढुंगाना, पत्रकार
पत्रकारितामा तपाईको प्रवेश ? शिक्षक मासिक पत्रिकामा २०५९ सालमा स्वयंसेवक बनेर केही महिना काम गरें । त्यसपछि ‘एक्काइसौं शताब्दी’ साप्ताहिकमा नजानेरै फिचर लेख्थें । सायद पत्रकारिताको सुरूवात यही थियो । छ महिनामा छोड्नुप¥यो । साहित्यिक मित्र प्रकाश सिलवालले ‘हिमालय टाइम्स’ मा प्रुफरिडर पद खाली छ भनेपछि त्यहाँ करिब एक वर्ष काम गरें । कसरी पत्रकार बन्नुभ...
शनिबार, कार्तिक १३, २०७३ ०१:५५:१६ | Comments
'नेपाल ऐतिहासिकरुपमै बहुभाषिक मुलुक हो'
मार्क टुरिन, प्राध्यापक व्रिटिश कोलम्बिया विश्वविद्यालय, क्यानाडा मार्क टुरिन दि व्रिटिश कोलम्बिया विश्वविद्यालय क्यानाडाका मानवशास्त्र विभागका एसोसिएट प्राध्यापक हुन् । विगत २५ वर्षदेखि नेपालका आदिवासी जनजातिहरुको विषयमा अध्ययन, अनुसन्धान गर्दै आएका छन् । विशेषगरी सिमान्तकृत अवस्थामा रहेका थामी आदिवासी जनजातिको बारेमा लामो समयदेखि अनुसन्धान गर्दै आएका छन् । प्राध्य...
बुधबार, आषाढ ८, २०७३ ००:००:०० | Comments
'वास्तवमा जीवन यादैयादको अटुट श्रृंखला जस्तो लाग्छ'
आरती चटौत, नेपाल टेलिभिजन, निर्माता/प्रस्तोता
आरती चटौत पत्रकारिता क्षेत्रमा चिनाई रहनुपर्ने नाम होइन । नेपाल टेलिभिजनको सर्वाधिक चर्चित कार्यक्रम 'सघर्ष'की निर्माता/प्रस्तोता चटौतले सञ्चालन गर्ने कार्यक्रमले आवाज विहिनहरूको आवाजलाई समेट्ने गरेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर चटौत गोल्ड मेडलिस्ट हुनुहुन्छ । विभिन्न कलेज तथा संघ–संस्थाहरू जेन्डर तथा पत्रकारिता विषयमा प्रशिक्षक समेत रहनुभएकी उहाँ न...
बुधबार, बैशाख २२, २०७३ ०६:५४:२२ | Comments
'नेजाको लक्ष्य नाचगान र रत्यौली हुँदै होइन'
रामचन्द्र भट्ट, पत्रकार नेपालको आर्थिक पत्रकारितामा रामचन्द्र भट्टको नाम नयाँ होइन । एक दशकसम्म राजधानी काठमाडौंमा बसेर मुलधारको आर्थिक पत्रकारितामा संलग्न भट्ट विगत चार वर्षदेखि भने अमेरिकामा छन् । २०५२ सालमा मोफसलबाट पत्रकारितामा लागेका भट्टले दृष्टि, बुधबार, जनआस्था साप्ताहिकहरु हुँदै तत्कालिन ‘श्री सगरमाथा’ दैनिकमा समेत पत्रकारिता गरे । २०५४ देखि २०६५ सालस...
बुधबार, बैशाख २२, २०७३ ०५:०४:५१ | Comments
'संस्थाको अगाडि व्यक्ति केही पनि होइन '
आङछिरिङ शेर्पा, निवर्तमान अध्यक्ष, नेपाल अमेरिका पत्रकार संघ (नेजा)
आङछिरिङ शेर्पा, अमेरिकाको न्यूयोर्क शहरलाई कार्यथलो बनाएर लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील छन् । नेपालमा छदाँ कान्तिपुर दैनिकको सिनियर उपसम्पादक पदमा रही पत्रकारितामा सक्रिय थिए । अमेरिकामा आएपछि पनि न्यूयोर्कबाट प्रकाशित एभरेष्ट टाइम्स पाक्षिक पत्रिकाको प्रधानसम्पादक भई पत्रकारितालाई निरन्तरता दिइरहेका छन । सिंगो पत्रकारहरुको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथ...
बिहीबार, माघ २८, २०७२ १०:४५:०० | Comments
‘हामीले उठाएको मुद्धा नसमेटिदा देशले क्षति व्यर्होयो’
संविधान ल्याउनको लागि मेरो पनि भूमिका छ । तर प्रश्नमा भने जस्तै देशलाई अहिलेको अवस्थामा ल्याउनको लागि भने भूमिका छैन । किनभने जुन अहिले आफ्नो अधिकार र अस्तित्व नसमेटिएको भन्दै आन्दोलन भैरहेको छ । यो विषयमा हामीले पनि सबैको चित्त बुझ्नेगरी मात्रै संविधान घोषण गर्नुपर्दछ भनेर आवाज उठाएकै हो । दुई चार दिन ढिला घोषणा गरौं तर सबैलाई समेटौं भन्दा सुनवाई नगरी शिर्षदलका केही नेताले आफ्...
आइतबार, माघ २४, २०७२ ११:४८:२१ | Comments
तीन शीर्ष नेतामध्ये एक नै पार्टी सभापति
यो विषयमा महाधिवेशनमा विश्लेषण हुनुपर्छ । पार्टी नेतृत्वको कार्यशैली मात्रै होइन, सरकारमा गएर कांग्रेसले कस्तो गर्‍यो, के कमजोरी भयो भन्नेबारे पनि विश्लेषण हुनुपर्छ । सत्तामा जानासाथ मन्त्रीहरू व्यक्तिगत रूपमा चल्न थाल्छन् । तल्लो तहका कार्यकर्ताको शक्तिकै कारण पार्टी सत्तामा जाने हो । तर सरकारमा गइसकेपछि आम कार्यकर्ताले त्यसको अनुभूति गर्नसकेका छैनन् ।
आइतबार, पौष १२, २०७२ ००:००:०० | Comments
'अब विकास निर्माणको बाटोतर्फ लाग्नु पर्दछ '
दिपक गिरी   सभासद,  नेपाली काँग्रेस नेपाली काँग्रेसका युवा नेता एवं सभासद दिपक गिरीको जन्म २०१८ सालमा दाङ हेकुलीको सुकदेवामा भएको हो । लामो समयदेखि नेपाली काँग्रेस पार्टीमा निरन्तररुपमा लागेका गिरीको बुबाको नाम लोकमणि गिरी र आमाको नाम छायाँ गिरी हो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन...
आइतबार, कार्तिक १, २०७२ ००:००:०० | Comments
वर्तमान नेतृत्वले सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्छ
संघले सक्षम नयाँ नेतृत्व चयन गरेको छ र यसमा पुरानै साथीहरुको बाहुल्यता छ । अध्यक्ष शेष घलेले मुलुकमा विपत्ति परेको बेला अग्रहणी भूमिका निर्वाह गरेर काम गर्नुभएको छ र आगामी दिनमा पनि साझेदार भएर अघि बढ्नुपर्छ । मुलुकको विकास र उन्नतीका लागि गर्नुपर्ने कामहरु बढ्दै गएको छ । समयको परिवर्तनसँगै देखिएका एनआरएनका समस्या र मुलुकका लगि काम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।
सोमबार, आश्विन ११, २०७२ ००:००:०० | Comments
'संस्थामा राजनैतिक खिचातानी र व्यवसायिक स्वार्थ हावी छ'
धरम केसी सचिवका प्रत्यासी, एनआरएनए तीन दशकदेखि साउदी अरबमा रही रोजगारी गर्दै आएका एनआरएनएका सल्लाहकार धरम केसीले आगामी विश्व सम्मेलनमा सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । एनसिसी साउदी अरबको संस्थापक, महासचिव, दुई कार्यकाल अध्यक्ष र प्रमुख सल्लाहकार हुँदै हाल आइसिसी सल्लाहकारको भूमिकामा रहेका केसी प्रवासी नेपाली श्रमिकको सचेतक, सहजकर्ता, स्वयम्सेवक, उद्धारकर्ता एवम् सहयोग...
शनिबार, आश्विन ९, २०७२ ००:००:०० | Comments
'एनआरएनको एजेन्डा सबै नेपालीको एजेन्डा'
‘प्रवासीको समस्या समाधानमा सक्रिय रहने प्रण गर्दै एनआरएनएको संस्थागत विकास लागि’ भन्ने नाराका साथ मैले उत्तर अमेरिका क्षेत्रीय संयोजकमा उम्मेद्वारी दिएको हुँ । यस नारालाई व्यवहारमा उतार्न मसँग दृढ अठोट छ त्यसैले एनआरएनएलाई मेरो आवश्यकता छ ।
बिहीबार, भाद्र ३१, २०७२ ००:००:०० | Comments
विश्व सम्मेलनमा मध्यपूर्वको मुद्दा नै मुख्य विषय
आरके शर्मा, मध्यपूर्वी संयोजकका प्रत्यासी, एनआरएनए​आरके शर्मा । एनआरएनएको आगामी विश्व सम्मेलनमा मध्यपूर्वी संयोजकका रुपमा उम्मेद्वारी दिएका युवा व्यवसायी एवम् समाजसेवी हुन् । एनआरएनए कतारका सल्लाहकारसमेत रहेका शर्मा लामो समयदेखि आफू मध्यपूर्वी संयोजक चुनिएमा वैदेशिक रोजगार सचेतना तथा विपद कोष खडा गर्ने घोषणा समेत गरेका छन् । उनै शर्मासँग नेपाली बुलेटिन डट कमका सम्पादक सुबोध श्र...
बिहीबार, भाद्र ३१, २०७२ ००:००:०० | Comments
पहिलोपटक नेपाली जनतालाई सार्वभौम भनेको छ
म आफैँ अहिले मधेसी जनताको प्रतिनिधिको रुपमा संविधानसभामा छु, मलाई मधेसी जनताले जिताएर पठाएको हो । मधेसी जनताप्रति मेरो गहिरो विश्वास छ । हिजो जनयुद्धकालमा पनि विद्रोह गर्ने प्रेरणा मैले मधेसी जनताबाट धेरै हदसम्म पाएको हुँ । मैले धेरैपटक सार्वजनिक रुपमा भनेको छु– सशस्त्र संघर्षको तयारी धनुषा, सिरहा, महोत्तरीबाट गरिएको हो ।