Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
मनोरञ्जन
आइतबार, पौष २, २०७४ ००:००:०० | Comments
‘कृ’को ट्रेलर रिलिज, अनमोलको फरक स्टाइल
काठमाडौं, २ पुस । २० लाख पारिश्रमिक सहित अनुबन्धित भएदेखि चर्चामा रहेको युवा स्टार अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर शुक्रबार रिलिज भएको छ। करिब ३ मिनेट र केहि लामो ट्रेलरमा अनमोललाई रोमान्टिक प्रेमी तथा एक्शन अवतारमा पेस गरिएको छ। फिल्मको तयारीका लागि भन्दै करिब ६ महिना एक्शन तथा जीम गरेका अनमोल ट्रेलरमा आफ्ना अघिल्ला चार सिनेमा भन्दा फरक दे...
शुक्रबार, मंसिर २९, २०७४ ००:००:०० | Comments
हिमाल घलेको ‘भाले मजुर’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
काठमाडौं । चर्चित लोकदोहोरी गायक हिमाल घले र मनमाया वाईबाको सुमधुर आवाजमा ‘भाले मजुर’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।  सुस्मा म्युजिक प्रा.लि.को प्रस्तुती र स्वम गायक हिमाल घलेको शब्द÷संगीत रहेको उक्त गीतको भिडियोलाई लब्सङ गुरुङले निर्देशन गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् । यस भिडियोमा गुरुङ चलचित्रका नायक खेम गुरुङ र काशी घलेको बजोड...
बिहीबार, मंसिर २८, २०७४ ००:००:०० | Comments
डिजे नआएपछि क्लब डेजाभुमा तोडफोड (भिडियो)
काठमाडौँ, २८ मंसिर । नेपालको चर्चित क्लब डेजाभुमा बुधबार राती तोडफोड भएको छ ।  क्लबमा अमेरिकन डिजे मार्समेल्लोले कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भए...
बिहीबार, कार्तिक १६, २०७४ १०:१७:०७ | Comments
सेलेना गोमेज र दि विकेन्डको ब्रेकअप
२ नोभेम्बर, न्यूयोर्क । सेलेना गोमेज र दि विकेन्डको जोडी छुट्टिने भएको छ । गत जनवरी देखि प्रेम सम्बन्धमा रहेका यी दुई सेलिब्रेटी अब आ(आफ्नै बाटो हिड्ने भएका हुन् ।दुईबीचको दुरी टाढा हुँदै गएका कारण उनीहरू छुट्टिन आँटेको श्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । उनीहरूबीच ब्रेकअप गर्ने कुरा गत गर्मीयामबाटै सुरु भएको बताइएको छ । सांगीतिक कार्यक्रमका लागि युरोप भ्रमणम...
बिहीबार, कार्तिक २, २०७४ ००:४६:५० | Comments
एड शिरन दुर्घटनामा परे, सांगीतिक कार्यक्रमहरु अनिश्चित
१८ अक्टोबर, न्यूयोर्क । म्युजिक स्टार एड शिरनले आफू साइकल दुर्घटनामा परेको खुलासा गरेका छन् । शिरनले इन्स्टाग्राम  मार्फत आफ्ना फ्यानहरुलाई साइकल दुर्घटनाको बारेमा जानकारी दिएका हुन् । लण्डनमा आफूलाई कारले ठक्कर दिएको शिरनले खुलासा गरे । अहिले आफू स्वास्थ्य परामर्श लिने क्रममा रहेको शिरनले  बताए ।उनले इन्स्टाग्राममा दायाँ हातमा पट्टी बाँधेको फोटो पनि शेयर गरेका छन् ।...
मंगलबार, आश्विन १०, २०७४ ००:००:०० | Comments
गायिका सीता गुरुङ र हरि माया गुरुङको ‘जाला जोेवन’ बोलको गीत बजारमा (भिडियो सहित)
काठमाडौं । गायिकादय सीता गुरुङ र हरि माया गुरुङले गुरुङ र मगर समुदयमा गाईने लोकप्रिय भाकाको ‘जाला जोवन’ बोलको कौराहा गीत बजारमा ल्याएको छ । उक्त गीतमा गायिका सिता गुरुङ कै लय शब्द रहेको छ भने दुर्गा गुरुङ र आर के गुरुङले साथ दिएका छन् । गायिका सिता गुरुङले दर्जनौ गीतहरु बजारमा ल्याईसकेकी छिन् । गुरुङको ‘लुगा धुने साबुन त साबुन धुने पानि, यो मन धुने के हो नानी...
शुक्रबार, भाद्र ३०, २०७४ २०:३७:५७ | Comments
जोश र फर्गी छुट्टिए
१५ सेप्टेम्बर, न्यूयोर्क । गायिका फर्गी र अभिनेता जोश डमलको जोडी छुट्टिएको छ । उनीहरुले बिहीबार अब बैवाहिक बन्धनबाट अलग्गिएको पुष्टि गरेका हुन् । आफूहरु यस वर्षको सुरुमै छुट्टिसकेको तर, परिवारको अनुकुलता नमिलेका कारण यस समाचार गोप्य राखिएको उनीहरुको भनाई छ । उनीहरुको विवाह सन् २००९ मा भएको थियो । उनीहरुको सन् २०१३ मा जन्मिएका एक छोरा छन् । दुबै मिलेर छोरालाई हुर्काउने उनीहरु...
बिहीबार, भाद्र २९, २०७४ ००:००:०० | Comments
गायक हिमाल घले र चन्द्र घलेको दशै कोसेली गीत बजारमा (भिडियो सहित)
काठमाडौं । महान चाडपर्व नजिक आइरहदा नेपाली कला क्षेत्रमा साधानारत श्रष्टाहरुको सांगीतिक सौगात बजारमा आउने क्रम जारी रहेको छ । सोही क्रममा चर्चित गायक हिमाल घले र पहिलो घले भाषाका गायक चन्द्र घलेको संयुक्त सुमधुर आवाजमा “म शहर छोडेर हिनिसके आमा" बोलको नयाँ गीतको भिडियो बजारमा आएको छ ।  चाडबाड नजिकै गर्दा कसैलाई आफ्नो मान्छेहरु प्रदेशमै या जागिर मै बसोबास भ...
मंगलबार, भाद्र २७, २०७४ ००:००:०० | Comments
अमेरिकामा हुने नेम्पा फिल्म अवार्ड रोकियो
नेपाल चलचित्र संघ र डीएबीएस इन्टरटेन्मेन्ट, अमेरिकाको संयुक्त आयोजनामा हुने असोज १ गते ‘नेम्पा फिल्म अवार्ड’ रोकिएको छ । अवार्ड सेप्टेम्बर १७ तारिखमा आयोजना हुने भनिएको थियो । टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ती परेकाले र विजया दशमीको पूर्व सन्ध्या समेत परेको हुँदा टेक्सासबासी नेपालीहरुको विशेष आग्रहमा अवार्डको आयोजना मिति पोष्टपोन्ड गरिएको आयोजकले बताएको छ ...
बुधबार, भाद्र २१, २०७४ ००:००:०० | Comments
‘कौन बनेगा करोडपति’ सञ्चालन गर्न कति पारिश्रमिक लिन्छन् अमिताभ ?
मुम्बई, १८ भदौ । चर्चित इन्डियन रियालिटी शो ‘कौन बनेगा करोडपति’ को ९औं श्रृखला २८ अगस्टदेखि सुरु भएको छ । तीन वर्षपछि पुनः छोटो पर्दामा फर्किँदै शो को सञ्चालन अमिताभ बच्चनले गर्दैछन् । तर, उनी यो शो सञ्चालन गरेवाफत कति पारिश्रमकि लिन्छन् भन्ने जो कसैलाई सायदै थाहा होला । उनी अहिले पुरानो पारिश्रमिक भन्दा बढी माग गर्दै शो सञ्चालन गर्न लागेका हुन् । खबरअनुसार ...
सोमबार, भाद्र १९, २०७४ ००:००:०० | Comments
प्रतिमा विमलीसँग राजवल्लभ कोइरालाको इन्गेजमेन्ट
अमेरिकास्थित वर्जिनियामा रहेका नायक राजबल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । प्रतिमा विमलीसँग नायक कोइरालाले आइतबार औंठी साटेका हुन् । काठमाण्ठौं हाँडिगाउँ स्थायी घर भएकी प्रतिमा अमेरिकामा परिवार सहित बस्छिन् । वल्लभ पनि परिवार सहित विगत पाँच वर्ष अगाडीदेखि अमेरिकामा छन् । राजवल्लभ र प्रतिमा दुवैलाई नयाँ जीवनको सुरुवातको शुभकामना !...
शुक्रबार, भाद्र ९, २०७४ ००:००:०० | Comments
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न
धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङद्धारा आयोजित श्रष्टा सम्मान तथा तीजको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । लामो समय पछि गीत संगीतले मंगलबार तातेको खुल्लामञ्चमा राष्ट्रिय तथा स्थानिय कालाकारहरु हिमाल घले, मनमायाँ वाईवा, रितु लामा, सिता थापा, टिकामायाँ गुरुङ, सिताराम परियार, राकेश गुरुङ, कोपिला अधिकारी, टिका चोत्खेल, खेमजी ...
मंगलबार, साउन ३१, २०७४ ००:००:०० | Comments
न्यूयोर्कमा पहिलो पटक आदिवासी चलचित्र महोत्सवको भव्य तयारी
नेपाली बुलेटिन संवाददाता १५ अगष्ट, न्यूयोर्क । नेपालका आदिवासी जनजतिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि पहिलो पटक अमेरिकामा आदिवासी चलचित्र महोत्सव आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् ।  आदिवासी जनजातिको हक, अधिकारलाई सुनिश्चित गराउन र पहिचानको मुद्दालाई स्थापति गराउन सहयोग समेत पुग्ने महोत्सवक...
सोमबार, साउन २३, २०७४ ००:००:०० | Comments
अमेरिकाले नपत्याएको चर्चित नायकः हरिस सिग्देल उर्फ अार्यन
काठमाडौं । अमेरिकाले नेपालका चर्चित सेलिब्रेटीहरूलार्इ पटकपटक पत्याएको छैन । बारम्बार भिषाका लागि अाफ्नो पासपोर्ट पेस गर्ने र अमेरिकाले रिजेक्ट गर्ने एउटा नियती जस्तो बनेको छ । अत्यन्त अपत्यारिला व्यक्तिहरूलार्इ कलाकार तथा सेटिब्रेटीका नाममा एक नजरमै भिषा दिने एम्बेसीले वास्तविक नायक, कलाकार एवं सेलिब्रेटीलार्इ भने किन पत्याउँदैन ? यो प्रश्न फेरी एकपटक प्रकट भएको छ । अगष्...
आइतबार, साउन १५, २०७४ ००:००:०० | Comments
म्हेन्दोमाया इतिहासमै छिमी मम्बाको ‘तामाङ ठिट्टी’ ले राख्यो नयाँ रेकर्ड (भिडियो सहित)
काठमाडौं । तामाङ जातिको म्हेन्दोमाया संगीत क्षेत्रमा छिमी मम्बाको ‘तामाङ ठिट्टी’ बोलको म्युजिक भिडियोले ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ ।  तामाङ ठिट्टीको उक्त म्युजिक भिडियोलाई म्हेन्दोमाया संगीतमा अहिले सम्म कै युट्युबमा धेरै पटक हेरिएको छ । युटयुवमा झण्डै दुई लाख जनाले हेरेर म्हेन्दोमाया इतिहासमै नयाँ छाप राख्न सफल उक्त भिडियोलाई राज किङ वाईबाले निर्देशन ग...
आइतबार, साउन १५, २०७४ ००:००:०० | Comments
गणेश पटेनी भाटको ‘हेरन ऐना’ बजारमा (भिडियो सहित)
काठमाडौं । लोक संगीत छेत्रमा बिस्तारै खुड्किलो मार्दै गरेका लोक दोहोरी गायक गणेश पटेनी भाट ले फेरि अर्को तिज कोसेली ‘हेरन ऐेना’ नामक बोलको भिडियो गीत बजारमा लिएर आएका छन् ।  मौलिक गीतहरु रचना गरि आफैले स्वर भर्दै दर्शकमाझ आफुलाई चिनाउन सफल गायक पटेनीले देउराली को चौतारी मुनि, उडीजान्छ जहाज, जस्ता गीत बजार मा आइसकेका छन् । भिडियो...
मंगलबार, साउन १०, २०७४ ००:००:०० | Comments
जस्टिनलाई चीनमा कन्सर्ट गर्न रोक
क्यानाडाका पप स्टार जस्टिन बीबरलाई चीनमा कन्सर्ट गर्न त्यहाँको सरकारले रोक लगाएको छ । बेइजिङ संस्कृति मन्त्रालयका अनुसार बीबरको खराब छवीका कारण उनलाई रोक लगाइएको हो । मन्त्रालयले भनेको छ, ‘मनोरञ्जनको नाममा यस्तो व्यक्तिलाई अनुमति दिन सकिदैन जो गलत व्यवहारमा संलग्न छ ।’ जस्टिन एक शानदार गायक भएता पनि विवादित रहेको मन्त्रालयको कथन छ । मन्त्रालयको आधिकारिक ...
सोमबार, साउन ९, २०७४ ०८:२५:०२ | Comments
गायक भेष गुरुङको सेन्ड्रिला बजारमा (भिडियो सहित)
काठमाडौं । नेपाली गीत संगीतमा आफनो अलग्गै पहिचान बनाउन सफल गायक भेष गुरुङको सेन्ड्रिला बोलको भिडियो बजारमा आएको छ ।
आइतबार, साउन ८, २०७४ ००:००:०० | Comments
‘ए मेरो हजुर-२’को पहिलो किर्तिमानी
काठमाडौं । नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ को ट्रेलरले युट्युबमा किर्तिमानी कमाएको छ । इन्टरनेट रिलिजको २४ घण्टामा ट्रेलरलाई साढे ५ लाखभन्दा बढि पटक हेरिएको थियो । यो हेराई नेपाली चलचित्रका ट्रेलरमा २४ घण्टामा सबैभन्दा धेरै हो । यो समाचार तयार पार्दासम्म भने ट्रेलरलाई ६ लाख ५५ हजारभन्दा बढीले हेरिसकेका छन् । यसअघि २४ घण्टे रेकर्ड ‘लुट २’को ट...
बुधबार, आषाढ २१, २०७४ ०९:४५:०० | Comments
छिमी मम्बाको ‘तामाङ ठिट्टी’ ले म्हेन्दोमायामा इतिहास रच्दै (भिडियो सहित)
काठमाडौ । तामाङ भाषाको म्हेन्दोमाया गीत संगीतलाई जिवन्तता दिने र परिस्कृत रुपमा विकास गर्दै लैजाने क्रममा म्हेन्दोमाया गीत संगीतमा चर्चित म्हेन्दोमाया गायिका छिमी मम्बाको तामाङ म्हेन्दोमाया गीत ‘तामाङ ठिट्टी’ को म्युजिक भिडियो युटयुवमा झण्डै दुई लाख जनाले हेरेर म्हेन्दोमाया इतिहासमै नयाँ छाप राख्न सफल भएको छ । काठमाडौंको रमणीय तथा धार्मिकस्थल बाईसधारा लगायत काठमाडौ...
बुधबार, आषाढ २१, २०७४ ००:००:०० | Comments
लेडी गागा शिक्षिका बन्दै
हलिउडकि प्रख्यात गायिका लेडी गागाले शिक्षिकाको भूमिका निर्वाह गर्ने भएकि छन्। मीडिया रिर्पोटका अनुसार गागाले एउटा विज्ञापनमा शिक्षिकाको भूमिकामा खेल्दैछिन्, जहाँ उनले एक कक्षाको विद्यार्थीलाई पढाउनेछिन्। गागाले कक्षाकोठामा प्रभावकारी शिक्षण पद्धतिलाई बढावा दिन यो विज्ञापन गरेको बताएकि छन्। उनले कक्षाकोठामा विद्यार्थीले स्वतन्त्र भएर सिकुन र निर्धक्क भएर आफुँसँग प्रे...
मंगलबार, आषाढ १३, २०७४ ००:००:०० | Comments
‘बौद्धनाथ स्तूप’ वृत्तचित्र निर्माण
काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘बौद्धनाथ स्तूप’ नामक वृत्तचित्र निर्माण गरेको छ । वंशावलीको अध्ययनमा आधारित हिमाली बौद्ध परम्पराका अभ्यास तथा गुरु रिन्पोछे पद्म सम्भवले प्रयोग गरेका निधि ग्रन्थका अधिकांश पक्षलाई वृत्तचित्रमा समेटिएको छ ।  विसं २०७२ वैशाख १२ ग...
मंगलबार, आषाढ ६, २०७४ ००:००:०० | Comments
बसन्त थापाको ‘चन्द्रागिरी डाँडैमा’ बजारमा (भिडियो सहित)
काठमाडौं । नेपाली गीत संगीतमा बेग्लै पहिचान बनाउन सफल गायक बसन्त थापाको चन्द्रागिरी डाँडैमा बोलको भिडियो बजारमा आएको छ ।  गायक थापाका अनुसार यो गीतमा विशेषगरी चन्द्रागिरी नगरपालिकामा अवस्थित पर्यटकीय स्थलहरुलाई वर्णन गर्नुका साथै मायाप्रितिमा आधारित भएर म्युजिक भिडियो बनाएको उनले बताए । विभोर पोख्रेलद्धारा निर्देशित उक्त भिडियोमा लोकप्रिय मोडल बर्षा सिवाकोटीको साथमा स्थान...
बुधबार, जेठ ३१, २०७४ ००:००:०० | Comments
गर्लफ्रेण्डसँग फिल्म खेल्दै फरहान अख्तर
यसै वर्षको अप्रिलमा बलिउड निर्देशक/अभिनेता फरहान अख्तरले पत्नी अधुनासँग सम्वन्धविच्छेद गरे । त्यसयता उनको अभिनेत्री श्रद्धा कपुरसँग अफेयरको चर्चा व्यापक छ । अब सायद फरहान र श्रद्धाबीचको प्रेम झनै मौलाउने छ । किनकी उनीहरु एउटा फिल्ममा नायक-नायिकाका रुपमा अनुवन्ध भएका छन् ।