Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
अन्तर्राष्ट्रिय
शुक्रबार, भाद्र ३०, २०७४ ००:००:०० | Comments
अमेरिकाद्वारा नेपाललाई हालसम्मकै ठूलो सहयोग प्रदान
वासिंटन डीसी (अमेरिका) काठमाडौं, ३० भाद्र । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो दुई पक्षीय सहयोग उपलब्ध गराएको छ । अमेरिकाले एकैपटक ५० अर्बभन्दा बढी (५ सय मिलियन अमेरिकी डलर) उपलब्ध गराएको हो । उक्त सहयोगसम्बन्धी सम्झौतामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका निमित्त प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका हुन् ।  अमेरिकाले दिने ५० अर्ब र ने...
सोमबार, भाद्र १९, २०७४ ००:००:०० | Comments
अमेरिकाद्धारा उत्तरकोरियामाथी सैन्य कार्वाहिको चेतावनी
काठमाडौं, १९ भदौ । उत्तर कोरियाले शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली परमाणु बम परीक्षणले अमेरिका र उसका सहयोगी मुलुकमाथि खतरा आइलागेको भन्दै कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कुराकानीपछि रक्षामन्त्री म्याटिसले उत्तर कोरि...
सोमबार, भाद्र १२, २०७४ ००:००:०० | Comments
भारतीय सेना अन्ततः दोक्लमबाट पछि हट्यो
काठमाडौं, १२ भदौ । भारतले अन्ततः दोक्लम क्षेत्रबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेको छ। चीनसँगको साढे दुई महिना लामो तनाव अन्त्य गर्दै ब्रिक्स सम्मेलनमा भाग लिन जाने केही दिनअघि भारतले आफ्ना सेना हटाउने निर्णय गरेको हो। दोक्लम क्षेत्र चीन र भुटान दुवैले आफ्नो भूमि भन्दै आएका छन्। दोक्लममा सेना पीएलएले सडक निर्माण गर्न थालेपछि भुटान र भारतबीचको सीमा पार भारतीय सेना दोक्लम ...
आइतबार, भाद्र ११, २०७४ ००:००:०० | Comments
नेपालका कारण उत्तर प्रदेशमा बाढी : योगी आदित्यनाथ
काठमाडौं (उत्तर प्रदेश), ११ भदौ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले नेपालका नदीबाट पानीको बहाव बढी भएका आफ्नो राज्य डुबानमा परेको आरोप लगाएका छन् । राज्यका बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा शुक्रबार उनले भने, ‘प्राकृतिक प्रकोपबाट हजारौँ प्रभावित भएका छन् । यो स्थिति नेपालका नदीहरुबाट ठूलो मात्रामा पानी छाँडिदा भएका हुन् ।’ मुख्...
बुधबार, साउन २५, २०७४ २०:३७:०६ | Comments
ट्रम्पका कारण राज्यहरूमा आप्रवासन कानूनको लहर
९ अगष्ट, न्यूयोर्क । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेयता ७ महिनामा अमेरिकाका राज्य तहका सांसदहरुले आप्रवासन सम्बन्धी कानुनहरु आफैं निर्माण गर्न थालेका छन् । संघीय सरकारले जारी राखेको आप्रवासन सुधारको प्रयास कमजोर देखिरहेका बेला राज्यस्तरका सांसदहरुले आप्रवासनका लागि आफ्नै पहल थालेका हुन् । यसअनुसार राज्यहरूले आप्रवासीलाई प्रोत्साहित गर्ने वा अवैधानिक आप्रवासीलाई प...
सोमबार, साउन २३, २०७४ ००:००:०० | Comments
नाकाबन्दीले वार्ताको सम्भावना झन टर्यो : उत्तर कोरिया
सोल । संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ ।  उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध पनि गरेको छ । आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ ।  उत्तर कोरियाले पछिल्लो समयमा शक्...
बिहीबार, साउन १२, २०७४ ००:००:०० | Comments
भारतले सार्कलाई कमजोर बनाएको पाकिस्तानी प्रधानमन्त्रीको आरोप
काठमाडौं, १२ साउन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतले द्विपक्षीय मुद्दाको छायाँमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई असफल पार्ने प्रयास गरेको बताउनुभएको छ  ।  मालदिभ्सको राजधानी मालेमा समकक्षी अब्दुल्ला यमिन अब्दुल गैयुमसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सरिफले भारतीय भूमिकाकै कारण सार्क कमजोर भएको बताउनुभएको हो ।...
बिहीबार, साउन ५, २०७४ ००:००:०० | Comments
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द विजयी
काठमाडौँ, ५ साउन । रामनाथ कोविन्द भारतको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा कोविन्दले ६५.३५ प्रतिशत मत पाएका छन् भने निकटमत प्रतिद्वन्द्वी मिराकुमारले ३४.३५ प्रतिशत मत पाएकी छन् । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् । नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्...
सोमबार, साउन २, २०७४ ००:००:०० | Comments
दक्षिण कोरियाद्वारा उत्तर कोरियासँग वार्ताको प्रस्ताव
दक्षिण कोरिया (एजेन्सी), २ साउन ।  दक्षिण कोरियाले दुई वर्ष यता पहिलो पटक उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको छ । झण्डै पन्ध्र दिन अघि प्योङ्याङले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विवरणमाझ पछिल्लो प्रस्ताव आएको हो। गएको मे महिनामा दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मून जेइ इनले अलि उदार शासन अघि बढाउन खोजेका छन् र 'एकदमै खतरनाक' भन...
आइतबार, आषाढ २५, २०७४ ०६:४२:४३ | Comments
'ट्रम्प र पुटिन भेट सकारात्मक'
ह्यामवर्ग (जर्मनी), ८ जुलाई । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको र उनीरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनी लगाइएको रसियाली हस्तक्षेपबारे छलफल गरेका छन् ।  भेटमा ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रसियाली अधिकारी संलग्न नरहेकाबारे पुटिनले अमेरिकी रा...
शनिबार, आषाढ २४, २०७४ २०:४५:५५ | Comments
जि–२० सम्मेलनको शिलशिलामा विशाल तर शान्तिपूर्ण प्रदर्शन
ह्यामवर्ग (जर्मनी), ८ जुलाई । जर्मनीको ह्यामवर्गमा जि–२० सम्मेलन चलिरहँदा शहरका विभिन्न स्थानमा भने विशाल तर शान्तिपूर्ण विरोधस्वरुप शनिवार तेस्रो दिन पनि प्रदर्शन भएको छ । प्रदर्शन शान्तिपूर्ण भनिएपनि केही ठाउमा सामान्य भडपका घटना भने भएका छन् ।  प्रदर्शनमा समाजवादी समूह तथा कुर्दिस समूहका करिब २० हजार प्रदर्शनकारीले पूँजीवाद विरोधी नारा लगाउँदै र आफ्नो समूहका झण्ड...
शुक्रबार, आषाढ १६, २०७४ ०९:४५:०० | Comments
वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी– कतार
इस्तानबुल, ३० जून । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ ।  कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतक...
मंगलबार, आषाढ १३, २०७४ ००:००:०० | Comments
अमेरिकी राष्ट्रपति ट्रम्प पत्निलार्ई मोदीले के दिए चार उपहार ?​
वाशिङ्टन डिसी, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न व्हाइट हाउस पुगेका मोदीको यतिखेर निकै चर्चा छ । शक्तिकेन्द्रलाई पूजा गर्ने भारतीय समाजमा मोदीको अमेरिका भ्रमणलाई निकै सफल चित्रण गरिएको छ । भारतीय मिडिया र मोदी समर्थकहरुले राष्ट्रपति मोदीले ट्रम्पलाई अँगालो हालेको तस्वीर निकै साझा गरिरहेका छन् । यसैबीचमा मिडियाले मोदीको भ्रमणका ससाना कुरा समेत समाचार ...
मंगलबार, आषाढ १३, २०७४ ००:००:०० | Comments
दक्षिण कोरियाली राष्ट्रपति अमेरिका जाँदै
सोल, २६ जून । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन् । उनी सो भ्रमणमा जान लागेको समाचार सोमबारका कोरियाली मिडियाले दिएका छन् । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने बताइएको छ ।  पछिल्लो समयमा उत्तर कोरियाले दक्षिणका विरुद्धमा भन्दै आणविक परिक्षणका स...
शनिबार, आषाढ १०, २०७४ ०७:२६:४४ | Comments
यसबर्ष ३५ लाख पर्यटक आउने म्यानमारको अनुमान
याङ्गुन, ९ असार । म्यानमारले यस बर्ष ३५ लाख पर्यटकलाई स्वागत गर्ने अनुमान गरिएको छ । यसबर्षको अप्रिलसम्म १२ लाख पर्यटक म्यानमार पुगिसकेका बताइएको छ ।  यो सङ्ख्या गत बर्षको तुलनामा २५ प्रतिशतले बढी हो । गत बर्ष यसै अवधिमा ९ लाख पर्यटकले मात्र भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ । सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सन् २०१६ मा २९ लाख पर्यट...
बिहीबार, आषाढ ८, २०७४ ०६:१९:२१ | Comments
साउदी राजाका छोरा युवराजाधिराज घोषित
रियाद, २१ जून । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका छन्।  उनले यसअघि उनका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गरेका थिए । राजा सालमनले उनलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ । साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिए...
बुधबार, आषाढ ७, २०७४ १९:५७:३१ | Comments
योगाले भारतलाई संसारसँग जोडेको छ: मोदी
लखनउ भारत, २१ जून । भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले योगाले भारतलाई संसारसँग जोडेको बताएका छन् । उनले विश्व योगा दिवसको अवसरमा बुधबार दिनुभएको सन्देशमा सो धारणा राखेका हुन् ।
मंगलबार, आषाढ ६, २०७४ ००:००:०० | Comments
कतार नसच्चिए बर्षौ एक्लिनुपर्छ : युएई
पेरिस, १९ जून । कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनैतिक सम्वन्ध लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स युएईल सोमबार जनाएको छ ।  खाडी मुलुक कतारले आतङ्कबादी गतिविधि सञ्चालन गर्दै आएको इश्लामिक अतिबादी जिहादी समूहलाई सहयोग पु¥याएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सञ्चारकर्मीसँग भने, 'हामी कतार विरुद्धको क...
मंगलबार, आषाढ ६, २०७४ ००:००:०० | Comments
लन्डनमा फेरि अर्को ‘आतङ्ककारी’ हमला, एकको मृत्यु
लन्डन, १९ जून । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्को आतङ्ककारी हमला भएको समाचार छ । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भनेका छन् ।  त्यस व्यक्तिले पैदल सडक किनाराबाट हिँडिरहेका यात्रुमाथि भ्यान लगेर ठोकाएको र भूईमा ढलेका व्यक्तिमाथिबा...
मंगलबार, आषाढ ६, २०७४ ००:००:०० | Comments
दार्जिलिङका होटलहरु खाली
कोलकाता, १९ जून । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् ।  जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । आन्दोलनमा आइतबार गोल...
सोमबार, आषाढ ५, २०७४ ००:००:०० | Comments
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते
बेइजिङ, १८ जून । ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन् ।
सोमबार, आषाढ ५, २०७४ ००:००:०० | Comments
दार्जलिङको विरोधलाई हिंसात्मक नबनाई वार्तामा आउन भारतीय गृहमन्त्रीको आग्रह
नयाँ दिल्ली, जून १८ । दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्) का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गरेका छन् ।  गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिन...
सोमबार, आषाढ ५, २०७४ ००:००:०० | Comments
आगलागीमा परी पोर्चुगलमा मर्नेको सङ्ख्या ५७ नाघ्यो
पेनेल (पोर्चुगल), १८ जून । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ । घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन । मृत्यु भएका मध्ये अधिकांश कारभित्रै जलेका थिए भने घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन् ।  आगलागी नियन्त्रणको लागि करिब छ सय अग्नी नियन्त्रक र १६० भन्दाबढी सवारी साधन परिचालन गरिए...
बिहीबार, आषाढ १, २०७४ ०५:१५:३० | Comments
लन्डनको २७ तले भवनमा आगलागी
लन्डन, १४ जून । पश्चिम लन्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी अहिलेसम्म ३० जना घाइते भएका छन् । सो भवनमा बुधबार बिहानीपख आगो लागेको हो ।  एक २७ तल्ले सो एपार्टमेन्टमा भएको आगलागीमा परी अरु कतिजना घाइते भएका छन् भन्ने बारेमा अझै खुलाइएको छैन । प्रहरी उद्वारको कार्यमा खटिरेको र यसको यकिन हुन नसकिरहेको बताएको छ । सो भवनभित्र करिब २०० जनाक...