Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
साहित्य
आइतबार, बैशाख १७, २०७४ १७:५४:३९ | Comments
मेरो भगवान
म झुक्दिन ढोग्दिन पनि  न त रातो अबिर छरेर  नै मनाउँछु तिम्रो उत्सव म चढाउँदिन भेटी टिप्ने छैन निर्दोष फूलहरु छाड्ने छैन्  मेरो श्रद्धाका भक्तिहरु तिम्रो चरण स्पर्शमा तर मलाई भेट्नु छ  कुनै दिन तिमी साक्षी छन् लामा लामा विगतका  जोडिएका खोटहरु तिमीले  मात्र तिमीले  दिएको झुटको बयान बोकी म उभिएको छु युगौंयुगदेखि कुन मन्दिर छौं तिमी गुम्बा...
सोमबार, फाल्गुण २३, २०७३ ०४:३३:१८ | Comments
आज तिम्रो यादमा आमा
पूनम थिङ्ग, न्युयोर्क
वर्षौंदेखि कोर्दै मेट्दै गर्ने क्रम जारी छ आमा  किनकि आजसम्म तिमीलाई परिभाषित गर्ने मिठो शब्दहरुको खोजीमा थिए  र आज पनि छु  कहिले लाग्यो प्यारी आमा भनु त  कहिले लाग्यो मायाको खानी भनु तर  सधै यी मेरो प्रशंसाहरु अधुरो झैँ लाग्थ्यो  सायद होलान पनि मेरो माया ममता अलि खस्रो  मलाई थाहा छ आमा आज पनि म तिम्रो लागि त्यही कान्छी छोरी हुँ  त्यही सा...
सोमबार, मंसिर १३, २०७३ ००:००:०० | Comments
अनेसास कोलोराडो च्याप्टरको अध्यक्षमा कृष्णमुरारी ढुङ्गेल
नातिबाबु  भट्ट, नोभेम्बर २७, कोलोराडो  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले नयाँ कार्य समिति चयन गरेको छ । निर्वाचन समितिका संयोजक विनोद त्रिपाठीले नव निर्वाचित पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै उनीहरुलाई कसम खुवाएका थिए ।
सोमबार, साउन १०, २०७३ ०९:४५:०० | Comments
अमेरिका भ्रमणको वर्णन 'न्यूर्योक डायरी' बजारमा
मानछिरिङ तामाङ २४ जुलाई, न्यूर्योक उदयपुरका ७८ वर्षीय गोबद्र्धन वाइवा तामाङले आफनो अमेरिका यात्राको वर्णन गरी लेखिएको 'न्यूर्योक डायरी' बजार ल्याएका छन् । आफनो पाँच हप्ते अमेरिका बसाईको वर्णन अत्यन्त सरल एवं सटिकढंगले उनले प्रस्तुत गरेका छन् । वाइवाको यो पुस्तकबाट आफै अमेरिका भ्रमण गरेको अनुभूति दिन यो कृति सक्षम देखिन्छ । वाइवाले यसभन्दा अघि जीवनको गोरेटो, कविता...
बिहीबार, आषाढ ३०, २०७३ २१:३४:३४ | Comments
लस एन्जलसमा एल. बि. छेत्री सम्मानित
१३ जुलाई, लस एन्जलस वरिष्ठ साहित्यकार एल. बि. छेत्रीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरले गत सोमबार एक समारोहबीच सम्मान गरेको छ । लामो समयदेखि नेपाली भाषा र साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा र्पुयाउनु भएको योगदानको कदर गर्दै वरिष्ठ साहित्यकार छेत्रीलाई सम्मान गरेको हो ।  वरिष्ठ साहित्यकार छेत्रीले अनेसास एलए क्याप्टरले आफुलाई...
बुधबार, आषाढ १, २०७३ ००:००:०० | Comments
कवि तथा गीतकार दिनेश अधिकारी साहित्यिक सन्ध्या भव्यताकासाथ सम्पन्न
जर्जिया । कवि तथा गीतकार दिनेश अधिकारीको एकल प्रस्तुति 'दिनेश अधिकारी साहित्यिक  सन्ध्या २०१६’ एटलान्टामा भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको एटलान्टास्थित हिमालयन स्पाइस रेस्टुरेन्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरको आयोजनामा गत शुक्रवारका दिन  कवि तथा गीतकार अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक...
शुक्रबार, जेठ २८, २०७३ ०६:०९:३५ | Comments
कवि तथा गीतकार अधिकारी एटलान्टामा
न्यूर्योक । कवि तथा गीतकार दिनेश अधिकारी बुधवार अमेरिकाको एटलान्टा राज्यको जर्जियामा आइपुगेका छन् । कवि तथा गीतकार अधिकारीलाई समाजसेवी राजा घलले स्वागत गरेका थिए । कवि तथा गीतकार अधिकारीको एकल प्रस्तुत 'दिनेश अधिकारी साहित्यिक  सन्ध्या २०१६' अमेरिकाको एटलान्टा राज्यको जर्जिया शहरमा हुँदैछ ।
आइतबार, जेठ २३, २०७३ ११:१९:२४ | Comments
काठमाडौँ, २३ जेठ । बेलायतको पल्मस्टिड गेसो हलमा वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ । युकेमा रहेका विभिन्न आठ साहित्यिक संस्थाको संयुक्त आयोजनामा आज बिहान सम्पन्न गोष्ठीमा तीन दर्जन कविले वातावरणसम्बन्धी सिर्जना वाचन गरेका थिए ।
शुक्रबार, जेठ २१, २०७३ ०८:५१:०९ | Comments
अन्तर्राष्ट्रिय  नेपाली साहित्य समाजमा सर्वोत्कृष्ट राम लामा पुरस्कारको स्थापना
न्यूर्योक । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई बर्षमा गर्ने च्याप्टर सम्मेलनमा विश्व भरिमा उत्कृष्ट काम गर्ने एक च्याप्टरलाई पुरस्कृत गर्ने आयाम सुरु गरेको छ । अमेरिकाको लस एन्जलसमा मे २१ र २२ मा सम्पन्न कार्यक्रममा उक्त पुरस्कार पहिलो पल्ट अनेसास राम लामा सर्वोत्कृष्ट पुरस्कार अनेसास नेपाल च्याप्टरलाई प्रदान गरिएको थियो ।   लस एन्जलस निवासी राम लामाल...
आइतबार, बैशाख २६, २०७३ ०७:०२:३७ | Comments
काठमाडौँ, २६ वैशाख । एउटै सङ्गीतमा ३ सय २१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् ।
शनिबार, बैशाख ४, २०७३ १९:०५:०१ | Comments
काठमाडौँ, ४ वैशाख । साहित्यकार हरिप्रसाद पाण्डेयको १४ औँ कृतिका रुपमा ‘आँसुका स्वरहरु’ नामक कथा सङ्ग्रह बजारमा आएको छ । पुस्तकमा सामाजिक विकृति, समसामयिक विसङ्गति, दलित तथा जनजाति र उच्च जातिबीचको विभेद, वर्गीय अन्तर तथा छुवाछूत अन्त्यका लागि उपायजस्ता विषयवस्तुलाई समेटिएका १६ वटा कथा संलग्न छन् ।
सोमबार, चैत्र २२, २०७२ १९:२२:०८ | Comments
झपट पुरस्कार दीक्षितलाई
काठमाडौँ, २२ चैत । यस वर्षको झपट साहित्यिक पुरस्कार वैदिक साहित्यका प्रखर विद्वान् साहित्यकार मदनमणि दीक्षितलाई प्रदान गरिएको छ । साहित्यकार झपटबहादुर राणाको १२०औँ जन्मजयन्तीका उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त पुरस्कार प्रदान गर्दै दीक्षितको विद्वता अन्तर्राष्ट्रियस्तरको भएकाले सरकारले उहाँलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पहल गर्नुपर्...
आइतबार, पौष २६, २०७२ ००:००:०० | Comments
पुर्वमन्त्री पाण्डेको कृति ‘कुटनीति र राजनीति’ को चर्चा
रत्ननगर (चितवन) २६ पुस । पुर्व मन्त्री तथा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डेको पहिलो पुस्तक ‘कुटनीति र राजनीति’ को विषयमा चितवनमा साहित्यकारहरु विच साक्षात्कार भएको छ ।  कविडाँडा साहित्य समाजको आयोजनामा शनिवार उक्त कार्यक्रममा पुर्व मन्त्री पाण्डेले नेपाल भारतको सम्वन्धमा एउटा रेखा कोरिएको भन्दै राजनीति भन्दा कुटनीति कमजोरहँुदा अन्तराष्ट्रिय सम्वन्धमा असर परेको ...
शनिबार, पौष २५, २०७२ २१:२२:५८ | Comments
‘एलियनको पृथ्वी भ्रमण’ लोकार्पित
भक्तपुर, २५ पुस । सञ्चारकर्मी तथा स्रष्टा जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक गरिएको छ । भक्तपुर साहित्यिक समाजको स्थापना दिवसका अवसरमा शनिवार प्रा डा देवी सुवेदीले उक्त कृति लोकार्पण गर्दै सचित्र कथा पढेर बालबालिकाले मनोरञ्जन र ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।  स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको बाल कथासङ्ग्रहभित्र ‘प...
शनिबार, पौष २५, २०७२ २१:१८:०२ | Comments
झमकलाई दोस्रो लैनसिंह वाङ्देल पुरस्कार
मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । वाङ्देलको ९१औँ जन्मजयन्तीको अवसरमा शनिवार धनकुटामा एक कार्यक्रमको आयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो ।
आइतबार, पौष १९, २०७२ ००:००:०० | Comments
आदिकविका नाममा विश्वविद्यालय बनाउने तयारी
काठमाडौँ, १९ पुस । आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने भएको छ । तनहुँको दमौलीमा आगामी माघ ५ गतेदेखि १२ गतेसम्म महोत्सवमा हुने महायज्ञबाट उठेको सम्पूर्ण रकम विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि खर्च गरिने शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  व्यास नगरपालिकामा रहेको सामुदायिक शैक्षिक संस्...
सोमबार, पौष १३, २०७२ ००:००:०० | Comments
पूर्वराजदूत श्रेष्ठको अनुभूति : कूटनीतिमा तीन दशक
फ्रान्समा आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्केका पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले एउटा गतिलो पुस्तक लेखेका छन् । उनले आफ्नो जीवनको केही अंशसमेतलाई जोड्दै कुटनीतिक सेवामा गरेका कामहरु समेटेर ‘कूटनीतिमा तीन दशक’ नामको एक पुस्तक प्रकाशन गरेका छन् ।
शनिबार, पौष ११, २०७२ ००:००:०० | Comments
भूपी : आधुनिक विशिष्ट कवि
काठमाडौँ, १० पुस । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छौँ’ गीतका रचयिता भूपी शेरचनको आज ८० औँ जन्मजयन्ती मनाइएको छ । भूपेन्द्रमान शेरचन वास्तविक नाम भएका भूपी शेरचन नेपाली साहित्यका आधुनिक कवि हुन् । उनको जन्म १९९२ पुस १० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो ।   उहाँको जन्मजयन्तीका अवसरमा भूपी स्मृति थाक पुस्तकालय कोवाङले शुक्रवार आयोजना गरेको कार्य...
शनिबार, मंसिर १९, २०७२ ००:००:०० | Comments
काठमाडौं, १९ मङ्सिर । कथाकार गोपाल नेपालका फ्रायडवादी चार कथा आज सर्वनाम थिएटरमा वाचन गरिएको छ । फ्रायडको लेखन साहित्यबाट प्रभावित भएका
बिहीबार, मंसिर १०, २०७२ ००:००:०० | Comments
बढ्दो छ पुस्तकको आकर्षण
काठमाडौँ, १० मङ्सिर । प्रविधिको विकासले सबै कुरा इन्टरनेटमा सजिलै प्राप्त गर्न सकिन्छ तर, किनेर पुस्तक पढ्नेको पनि कमी छैन भन्ने कुरालाई सत्य सवित गरेको छ भृकुटीमण्डपमा आयोजित पुस्तक प्रदर्शनीमा बढेको पाठकको भीडले ।
बुधबार, मंसिर २, २०७२ ००:००:०० | Comments
काठमाडौँ, २ मङ्सिर । चिनियाँ प्रकाशन संस्था विश्व पुस्तक प्रकाशन लि कम्पनी, कोङ्चुले नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई सहज गराउन ‘बोलीचालीको नेपाली’शीर्षक कृति नेपाली र चिनियाँ बजारमा ल्याएको छ ।
शनिबार, कार्तिक २८, २०७२ ००:००:०० | Comments
भक्तपुर, २८ कात्तिक । मध्यपुरथिमिको बोडेमा यसवर्ष आयोजित सत्रौँ विविध भाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार, कार्तिक २५, २०७२ ००:००:०० | Comments
महाकविको जन्मजयन्ति मनाइयो, साहित्यकारले सेलरोटी खुवाउन सकेनन्
काठमाडौँ २५ कातिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औँ जन्मजयन्तीको अवसरमा मोडर्न कन्या मल्टिपल कलेज बानेश्वरले आज बृहत् कविता वाचन कार्यक्रमको आयोजना गर्यो ।
मंगलबार, कार्तिक २४, २०७२ ००:००:०० | Comments
स्व अर्यालको  ‘त्रिविधा’ लोकार्पण
काठमाडौँ, २४ कात्तिक । स्व पण्डित दण्डपाणि अज्र्यालद्वारा लिखित इतिहास, संस्कृति र ज्योतिषशास्त्र समेटिएको कृति ‘त्रिविधा’को आज लोकार्पण गरिएको छ ।