Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
प्रवास
सोमबार, कार्तिक ६, २०७४ ००:००:०० | Comments
उज्यालो नेपालमा सहकार्य गर्न भट्टको आग्रह
टोकियो, जापान, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।  भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गर्नुभयो ।  अन्तर्राष्ट्रिय समन्वय परिषद् अ...
आइतबार, साउन २९, २०७४ ००:००:०० | Comments
बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग
काठमाडौं, २९ साउन । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्। एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन रा...
शुक्रबार, साउन २७, २०७४ ००:००:०० | Comments
एनआरएन जर्मनीको अध्यक्षमा विजय मोक्तानको उम्मेद्वारी घोषणा
जर्मनी । एनआरएन जर्मनीको २०१७/२०१९ आगामी नयाँ कार्यकालका लागि नेपाली जनसम्पर्क समिति जर्मनीका निवर्तमान सभापति विजय मोक्तानले आफनो उम्मेद्वारी दिएका छन् । डेढ दशकदेखि बोखुम जर्मनीमा बस्दै आएका  मोक्तानको  यसपटक जनसम्पर्क समिति जर्मनीले नै उनको नाम प्रस्ताव गरिसकेको छ। एनआरएन जर्मनीको संस्थापक सदस्य भएकोले आफुले पनि एक पटक नेतृत्व लिएर नयाँढंगबाट संस्थालाई पारद...
सोमबार, साउन १६, २०७४ १२:११:३४ | Comments
एनआरएनए जापानको अध्यक्षमा निमा लामाको उम्मेदवारी घोषणा
३१ जुलाई, नागोया, जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि अध्यक्ष पदमा युवा व्यवसायी निमा लामाले आफनो उम्मेद्वारी दिने बताएका छन्। यसअघि एनआरएन तोकाई होकिरिकु नागोया क्षेत्रको क्षेत्रीय संयोजक भई आफनो कार्य क्षमता देखाईसकेका लामा नागोयामा व्यवसाय गर्दै आएका छन् । नेपाली बुलेटिनसँग कुराकानी गर्दै लामाले जापानमा रहेका विभिन्न क्षेत्रका नेपाली...
बिहीबार, जेठ १८, २०७४ ००:००:०० | Comments
३१८ नेपाली विदेशी जेलमा
काठमाडौँ, १७ जेठ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो सङ्ख्यामा नेपाली नागरिक मृत्युुदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।  जेलमा रह...
बुधबार, पौष २०, २०७३ ०७:४५:०३ | Comments
एनआरएन अमेरिकाको कोषाध्यक्षमा रविनको उम्मेद्धवारी
३ जनवरी, न्यूयोर्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाकोे अर्को कार्यकालका लागि कोषाध्यक्ष पदमा रविन बज्रचार्यले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
बिहीबार, मंसिर २, २०७३ ००:००:०० | Comments
‘नेतृत्वबाट पछि  हट्दिन’- उपाध्यक्ष भवन भट्ट
लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले संघको आगामी नेतृत्वका लागि आफू पछि नहट्ने बताएका छन् । संघको आगामी अधिवेशनमा अध्यक्षका आकांक्षी ठानिएका उनले बेलायतस्थित पत्रकारहरुसँगको भेटमा यस्तो दृढता व्यक्त गरेका हुन् । ‘मलाई उकालो चढ्ने बानी लागेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘भोलि नेतृत्व गर्न सकिन्छ भन्ने आत्मविश्वास छ...
मंगलबार, आश्विन ४, २०७३ ०६:१४:३० | Comments
कतारका समाजसेवी राजेन्द्रकुमार शर्मा सम्मानित
काठमाडौं । गणेश हिमाल अध्ययन केन्द्र सेर्तुङले गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं कतारका सफल व्यवसायी राजेन्द्रकुमार शर्मालाई सम्मान गरेको छ । सोमबार ठमेलको होली हिमालयन होटलमा आयोजित कार्यक्रममा शर्मालाई सम्मान गरेको हो । ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल(टान)का प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङले शर्मालाई खादा तथा सम्मान पत्र प्रदान गरे । शर्माले...
बिहीबार, आषाढ २३, २०७३ १९:२२:०२ | Comments
'नेपालमा लगानी भित्र्याउन र समृद्ध मुलुक बनाउने अभियानमा कटिबद्ध छौं'
राजेन्द्रकुमार शर्मा, गैर आवसीय नेपाली संघ, सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद्
६ जुलाई न्यूयोर्क नेपालमा एनआरएनहरु लगानी भित्र्याउन, रोजगारी सृजना गर्न र समृद्ध मुलुक बनाउन आ–आफ्नो क्षेत्रबाट क्रियाशील रहेको गैरआवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य राजेन्द्रकुमार शर्मा (आरके शर्मा)ले बताएका छन् । एनआरएनए कतारको सल्लाहकार समेत रहेका शर्मा आफनो निजि भ्रमणको शिलशिलामा अमेरिका आइपुगेका बेला नेपाली बुलेटिनसँग कुराकानी गर्दै एनआरएनक...
शनिबार, आषाढ ११, २०७३ ०५:२४:३५ | Comments
आप्रवासी समुदायसँग सहकार्य
दोहा । राष्ट्रिय मानवअधिकार समिति एनएचआरसी कतारले सहकार्यमा काम गर्नका लागि आप्रवासी समुदायका प्रतिनिधिसँग गत सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेको छ । समिति र समुदायका प्रतिनिधिले कामदारका उजुरी ग्रहण गरी समाधानको लािग पहल गर्नेछन् । मानवअधिकार समितिले नेपाल, फिलिपिन्स, नाइजेरिया, भारतका समुदायका प्रतिनिधिसँग सहमतिपत्रमा हस्ताक्षर गरेको हो । जेद्दा टावरअगाडि कार्यालय रहेको समित...
बिहीबार, जेठ १३, २०७३ १०:१२:१४ | Comments
बाबियाचौर, १३ जेठ । म्याग्दीका एक बालकको उपचारका लागि प्रवासीले डेढ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । मुटुमा प्वाल परेर बिरामी भएका बेनी नगरपालिका–१ रत्नेचौरका ९ वर्षीय नवीन थापामगरको शल्यक्रियाका लागि हङकङ र नेदरल्यान्डमा रहेका नेपालीले एक लाख ६९ हजार ५४४ रुपैयाँ सहयोग गरेका हुन् ।
बुधबार, बैशाख ८, २०७३ ०५:४०:०० | Comments
'चर्का भाषणले जनजातिको उत्थान हुँदैन '
बहादुरसिह लामा केन्द्रिय सदस्य नेपाली काँग्रेस न्यूर्योक । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता बहादुरसिंह लामाले आदिवासी जनजातिको हक, अधिकारका लागि सबैले आआफनो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।आइतवार जाक्सन हाइटको चौतारी रेष्टुरेष्टमा तामाङ सोसाइटी अफ अमेरिकाले आयोजना गरेको भेटघाट तथा परिचायात्मक कार्यक्रममा बोल्दै निर्वाचित सांसद समेत रहेका लामाले ...
शुक्रबार, बैशाख ३, २०७३ १९:३८:४२ | Comments
नेजाको निर्वाचन समिति र विधान संशोधन समिति गठन
न्यूयोर्क अमेरिका,अप्रिल १४ । अमेरिकामा रहेका नेपाली संचारकर्मीहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) आफ्नो पाँचौं अधिवेशनमा जुटेको छ । संघको पाँचौं अधिवेशन यही मे ७ र ८ तारिख क्यालिफोर्नियाको लस एञ्जलस शहरमा सम्पन्न हुँदैछ । यो अधिवेशनले आगामी दुई वर्षका लागि नेजाको नयाँ नेतृत्व समेत चयन गर्नेछ । यसैगरी अधिवेशनकै अवसर पारेर दशौँ वार्षिक साधारण सभा समेत सम्पन्न हुँद...
सोमबार, चैत्र २९, २०७२ १८:२०:४२ | Comments
न्यूयोर्कमा एनआरएन आईसिसी प्रमुख संरक्षक लामिछानेको स्वागत
न्यूयोर्क ।  गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समवन्य परिषदका प्रमुख संरक्षक जीवा लामिछानेलाई न्यूयोर्कमा स्वागत गरेको छ । आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा सम्पन्न कार्यक्रममा एनआरएन अमेरिकाले संरक्षक लामिछानेलाई स्वागत कार्यक्रम गरेको हो । एनआरएनको पूर्व अध्यक्षसमेत रहेका लामिछाने विश्वभरि छरिएर रहेका एनआरएनहरुले विदेशमा हासिल गरेको सीप, क्षमता र पूँजीलाई नेपालमा ल...
बिहीबार, चैत्र ४, २०७२ ००:००:०० | Comments
अमेरिकामा नेपाली शरणार्थीमाथि सांघातिक हमला
विजय थापा वाशिंगटन डीसी । अमेरिकाको न्युयोर्क शहरको रोचेस्टरमा बसोबास गर्ने ४ जना छोराछोरीका पिता खड्ग कट्टेल नामका नेपाली शरणार्थी माथि सांघातिक आक्रमण भएको छ ।  परिवारका सदस्यहरूका अनुसार गत आइतबार रोचेस्टर हाइल्याण्ड भाडाको घर (अपार्टमेन्ट) नजिकको वेस्टफल सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट सांघातिक हमला भएको थियो । उनलाई २-३ जना मानिसले पिट्नुक...
बिहीबार, माघ २८, २०७२ १०:४५:०० | Comments
लसएन्जलसका तामाङहरुले मनाए सोनाम ल्होछार
लस एन्जलस ।  संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा बस्ने तामाङ समुदायले २०१६ सालको बाँदर वर्षको रुपमा लिईने सोनाम ल्होछार पर्व भव्य रुपमा मनाएका छन् । बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक तथा अमेरिका नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष राम लामाले कार्यक्रममा सहभागीहरुलाइ स्वागत गर्दै ल्होछारको अवसरमा शुभकामना दिनुहुँदै कार्यक्रमको सुरुवात गर्नु भएको थियो । लाम...
बुधबार, माघ २७, २०७२ २१:१६:१९ | Comments
इजरायलमा फेरि खुल्यो ‘केयर गिभर’
मासिक कमाई १ लाख हुने
                                                                      इजरायलमा एक नेपाली कियरगिभर वृद्ध महिलालाई खाना खुवाउँदै २७ माघ काठमाडौं । कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान...
आइतबार, पौष १२, २०७२ ००:००:०० | Comments
एनआरएन कतारमा तामाङ निर्वाचित
दोहा/ पुस ११, २०७२- गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा विनेश तामाङ शनिबार निर्वाचित भएका छन् । गत अगस्ष्ट ११ तारिखमा हुने अधिबेशन दुई पक्षबीच बिबाद भएपछि अनिश्चित बनेको चुनाब नेपाली दुताबासले चान्सलरी भबन दिएपछि शुक्रबार मतादान भएको थियो ।एमाले र प्रवासी जनजाति महासंघ र तराई मधेस लोकतान्त्रिक पार्टी कतारको समर्थनमा तामाङ प्यानलले बर्चस्व कायम गरेको छ । उनले नेपाली कांग्रेस र...
शनिबार, मंसिर १९, २०७२ ००:००:०० | Comments
भारतीय नाकाबन्दीविरुद्ध सनफ्रान्सिस्कोमा प्रदर्शन, सोमबार ज्ञापनपत्र बुझाईंदै
सनफ्रान्सिस्को, १९ मङ्सिर । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सनफ्रान्सिस्को सहरमा अमेरिकामा रहेका नेपालीहरुबाट प्रदर्शन भएको छ ।  सयौँको सङ्ख्यामा उपस्थित प्रवासी नेपालीहरूको र्याली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार परिक्रमा गरेर पुनः सोही स्थानमा आएर विसर्जन भएको थियो ।  भारतीय बाणिज्य दूतावासमा बुझाउने ज्ञापनपत्र मणि पनेरुले पढेर सु...
आइतबार, मंसिर १३, २०७२ ००:००:०० | Comments
अमेरिका, १३ मङ्सिर । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिका टेक्सास च्याप्टरले भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ गागलफेदीको विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । च्याप्टरले १५ हजार डलर तथा नेप्लिज सोसाइटी इन टेक्सासले १५ हजार डलर गरी ३० हजार डलर सङ्कलन गरिएको जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य प्रमोद सिटौलाले बताए ।...
आइतबार, मंसिर १३, २०७२ ००:००:०० | Comments
साउदी अरब, १३ मङ्सिर । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित एवम् कामदारमैत्री बनाउन नसक्दा नेपाली कामदारले विभिन्न समस्या झेल्नुपरेको साउदी अरबमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।  वैदेशिक रोजगारीमा देखा परेका विकृति र विसङ्गतिप्रति राज्य गम्भीर नहुँदा प्रवासमा रहेका लाखौं नेपाली श्रमिकले दुःख भोग्नुपरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । साउदी अरबसँग श्रम...
शुक्रबार, मंसिर ११, २०७२ ००:००:०० | Comments
साउदी अरब, ११ मङ्सिर । हृदयाघातका कारण साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव डेढ महिनापछि स्वदेश पठाइएको छ ।
सोमबार, मंसिर ७, २०७२ ००:००:०० | Comments
भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा विशाल प्रदर्शन, राष्ट्रपति ओबामालाई ज्ञापनपत्र बुझाईंदै
अमेरिका, ७ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गरिएको विरोध प्रदर्शनमा चार हजार
शुक्रबार, मंसिर ४, २०७२ ००:००:०० | Comments
जापानमा भण्डारीको मृत्यु
टोकियो, ४ मङ्सिर । रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो ।