Tuesday, August 21 , 2018| मंगलबार, भाद्र ५, २०७५ |
खेलकुद
बुधबार, चैत्र २१, २०७४ ००:००:०० | Comments
रियल मड्रिडले युभेन्टसमाथि शानदार जित
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टसमाथि शानदार जित निकालेको छ। मंगलबार राति भएको पहिलो लेगमा युभेन्टसलाई ३–० ले हराउँदै रियलले शानदार जित निकालेको हो । क्रिस्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा रियलले साबिकको उपविजेता समेत रहेको युभेन्टसलाई उसैको मैदानमा हराएको हो। रिय...
बुधबार, फाल्गुण २३, २०७४ २१:२८:०० | Comments
देश समुन्नत बनाउन सूचना प्रविधिको उपयोग गर्नुपर्छ:मुख्यमन्त्री राई
इटहरी, २३ फागुन । प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।
बुधबार, फाल्गुण २३, २०७४ १४:२३:३२ | Comments
अमेरिका पु¥याइएका बाह्रौं शताब्दीका मूर्ति फिर्ता हुँदै
न्यूयोर्क, ६ मार्च २०१८ फागुन । विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपु¥याइएका करीव ८ सय  वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ ।  अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ । सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर...
मंगलबार, फाल्गुण २२, २०७४ ११:२९:१० | Comments
पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता
काठमाडौँ, २२ फागुन । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
आइतबार, माघ १४, २०७४ ००:००:०० | Comments
सन्दीप लामिछानेले आइपीएल खेल्ने, दिल्लीले किन्यो
काठमाडौँ, १४ माघ । नेपाली युवा बलर सन्दीप लामिछानेले यस सिजनको इन्डियन प्रियिमर लिग (आइपीएल) खेल्ने भएका छन् । स्पीन बलर लामिछानेलाई दिल्ली डेयरडेभिल्सले उनको बेस प्राइस भारतीय रुपैयाँ २० लाखमा खरिद गरेको हो । अनक्याप्ड प्लेयर्समा रहेका लामिछानेलाई यसपटकको आइपीएलमा हेरिन लायक युवा खेलाडीको सूचीमा भारतीय मिडियाहरुले राखेका थिए । योसँगै आइपीएलमा बिक्री हुने उनी प...
सोमबार, पौष ३, २०७४ ००:००:०० | Comments
बुढीगण्डकीमा स्वदेशी लगानीको खाका प्रस्तुत
काठमाडौ, ३ पुष । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाए ।  देउवा सरकारले गत कार्तिक २७ गते ब...
मंगलबार, कार्तिक ७, २०७४ ००:००:०० | Comments
रोनाल्डो बने वर्षको उत्कृष्ट खेलाडी
काठमाडौँ, ७ कार्तिक (एजेन्सी) । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने ।  सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रि...
आइतबार, आश्विन १, २०७४ ००:००:०० | Comments
हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन
काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ ।  जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुनार र प्रनित थापामगरले समान...
आइतबार, आश्विन १, २०७४ ००:००:०० | Comments
मतदाता परिचयपत्र छैन ? चिन्ता नगर्नुस् आयोगले दियो ६ बिकल्प
काठमाडौं, १ असोज । तपाईंको फोटोसहितको मतदता परिचय पत्र हरायो ? चिन्ता नलिनुस् । निर्वाचन आयोगले त्यसका लागि बैकल्पिक व्यवस्था गरेको छ । प्रदेश नम्बर दुईमा भोलि असोज २ गते हुने निर्वाचनमा मतदाताले कुनै कारणवशः फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसके बैकल्पिक व्यवस्थाबाट पनि मतदान गर्न मिल्ने जनाएको हो । मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परि...
बिहीबार, भाद्र २२, २०७४ ००:००:०० | Comments
भाद्र २४ गते दोस्रो सोबोकान कराते प्रतियोगिता हुने
नेपाल सितेरियो सोबोकान कराते डो संघको आयोजनामा यहि भदौ २४ गते मध्यपुर थिमीस्थित लायकु दरबारमा हुन लागेको ‘दोस्रो नेपाल सितोरियो सोबोकान खुला राष्ट्रिय कराते प्रतियोगिता–२०७४’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
मंगलबार, साउन ३१, २०७४ ००:००:०० | Comments
नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण
पेरिस, ३१ साउन (एजेन्सी)  । विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आवद्ध भएका ब्राजिलियन स्ट्राइकर फ्रेन्च लिगमा उत्कृष्ट सुरुवात गरेका छन्। उनले गुइनगाम्पविरुद्ध डेब्यु खेलमा गोल गर्नुका साथै गोलका लागि पास पनि मिलाएका थिए। उनको खेल १ सय ८३ देशमा सिधा प्रसारण भएको थियो। नेइमारले ८२ मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुक...
शुक्रबार, साउन २०, २०७४ ००:००:०० | Comments
नेइमार २६ अर्ब ६४ करोड भन्दा बढि रकममा पिएसजीमा आवद्ध
काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार २६ अर्ब ६४ करोडभन्दा पनि बढि रकम २६ अर्ब ८६ करोड रुपैयाँमा फ्रान्स क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आवद्ध भएका छन्। २५ वर्षीय स्टारले शुक्रबार फ्रेन्च क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। गत वर्ष इटाली क्लब युभेन्ट्सबाट इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध हुँदा पाउल पोग्बा १२ अर्ब ५ करोड रुपैयाँमा स्थाना...
बिहीबार, साउन १२, २०७४ ००:००:०० | Comments
भ्रष्टचार र अनियमितता हुन दिन्न : मन्त्री केसी
काठमाडौँ, १२ साउन ।  नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले भने– ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न। म पनि लेखा समितिमा काम गर्दै आएको छु। खेलकुदका अनियमितताका विषयमा मलाई पनि...
आइतबार, साउन ८, २०७४ ००:००:०० | Comments
यी हुन् विश्वमा सबैभन्दा महंगा शीर्ष १० युवा खेलाडी
लण्डन । टोटनहम हटस्पर्सका स्टार डेले अली विश्वकै सबैभन्दा महंगा २१ वर्षमूनीका युवा खेलाडीको सूचीमा शीर्ष स्थानमा रहन सफल भएका छन् । अली लगातार दोस्रो पटक पिएफए वर्ष युवा खेलाडी घोषित भएका थिए । उनले गत सिजन क्लबका लागि १८ गोल गरेका थिए । यतिबेला मोनाकोका युवा खेलाडी काइलिन एमबापेको चर्चा रहे पनि अलीको मूल्य उनीभन्दा २ करोड युरो बढी रहेको छ ।  गत सिजन सबै प्...
सोमबार, आषाढ २६, २०७४ ००:००:०० | Comments
१३ वर्षपछि वायन रोनी पुरानो क्लब फर्किए
लन्डन (एजेन्सी), २६ असार । १३ वर्ष लामो अन्तरालपछि इङ्ल्यान्डका पूर्व फुटबल कप्तान वायन रोनी आफ्नो पुरानो क्लब इभर्टन फर्किएका छन् । उनको क्लब फर्किने वातावरण आइतबार सम्भव भएपछि २००४ मा पहिलो पल्ट क्लब छोडेर गएका रोनी पुनः पुरानो क्लब फर्किएका हुन् । १३ वर्ष म्यानचेस्टर युनाइटेडमा बस्दा उनले रेड डेभिल्सबाट सर्वाधिक २ सय ५३ गोल गरेका थिए । ३१ वर्षीय रोनीलाई २ ...
बुधबार, आषाढ २१, २०७४ ००:००:०० | Comments
जर्मनीलाई कन्फिडरेशन कपको उपाधि
लार्स स्टेन्डलको निर्णायक गोलको सहयोगले विश्व विजेता जर्मनीले कोपा अमेरिका विजेता चिलीलाई १–० ले पराजित गर्दै रुसमा सम्पन्न कन्फिडरेशन कपको उपाधि जितेको छ। युवा खेलाडीले भरिएको जर्मनीले चिलीका डिफेन्डर मार्सेलो डियाजले २० मिनेटमा गरेको गल्तीको फाइदा उठाएको थियो। डियाज आफ्नो डिबक्स बाहिर बल क्लियर गर्न नसक्दा टिमो वेर्नरले खोसेर लगेको बलमा स्टेन्डलले गोल...
बिहीबार, आषाढ ८, २०७४ ००:००:०० | Comments
करोडौ ठगिको आरोपमा एन्फाका पुर्व महासचिव शाही पक्राउ
काठमाडौ, ८ असार । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् । क्यानडा लगायतका देश पठाइदिनेभन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । शाही बिहीबार काठमाडौंबाट पक्राउ परेको महाशाखाका एसएसप...
सोमबार, आषाढ ५, २०७४ ००:००:०० | Comments
अब ९० होइन फुटबलको समय ६० मिनेट !
एजेन्सी/लन्डन, ५ असार । । विश्व फुटबलका कानुन निर्माता अहिले फुटबल खेलको निर्धारित ९० मिनेट समय घटाउने अभियानमा लागेका छन् । कानुन निर्माताहरू ९० मिनेट समय बढी भएको भन्दै यसलाई घटाएर ६० मिनेटमा झार्न लागिपरेका हुन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ कानुन निर्माण बोर्ड (आईफएएबी) ले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा) मा उक्त प्रस्...
बुधबार, जेठ ३१, २०७४ ००:००:०० | Comments
क्रिकेट संघको प्रस्तावित विधान आईसीसीमा पठाइयो, के-के व्यवस्था ?
काठमाडौं, ३१ जेठ । सल्लाहकार समूहले नेपाल क्रिकेट संघको प्रस्तावित विधान अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा पठाएको छ । तर, जिल्लाको मताधिकारसहितका विषयमा अशोकनाथ प्याकुरेल समूहको फरक मत छ । नेपाल सल्लाहकार समूहले केही दिन अघि आईसीसीमा विधान पठाएको सदस्यहरुले बताएका छन् । प्रस्तावित विधान अनुसार केन्द्रमा चार पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति हुनेछ । अध्...
शुक्रबार, जेठ २६, २०७४ ००:००:०० | Comments
प्रधानमन्त्री कप क्रिकेटको फाइनल वर्षाले रद्ध, आर्मी र पुलिसले उपाधि बाँडे
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको बिहीबारको फाइनल वर्षाले रद्ध भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् । बिहीबारको फाइनल खेलमा पुलिसले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २ ओभरमा १ विकेट गुमाएर ७ रन जोड्दा वर्षा सुरु भएको थियो । त्यसपछि खेल खेलाउन सकिएन र अम्पाएरले खेलको नियमअनुसार दुवै टोलीलाई बिजेता घोषणा ...
बिहीबार, जेठ १८, २०७४ ००:००:०० | Comments
चितवन, १८ जेठ । नेकपा (एमाले) चितवनले विहिवारका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्को जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए।
मंगलबार, जेठ १६, २०७४ ००:००:०० | Comments
पारसलाई कीर्तिमय राष्ट्रदीप र जगत टमाटालाई प्रबल जनसेवाश्री
काठमाडौं । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गर्ने निर्णय गरेको छ । गणतन्त्र दिवस २०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ । जसमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारससँगै कीर्तिमानी धावक तथा प्रशिक्षक हरिबहादुर रोकायलाई कीर्तिमय राष्ट्रदीप मानपदवीबाट सम्मान गरिनेछ । यो...
शनिबार, बैशाख ९, २०७४ ००:००:०० | Comments
भक्तपुरमै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना
बैशाख ९, भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित बालकोटमा जिल्लाकै पहिलो कुस्ती प्रतियोगिता आयोजना भएको छ ।
सोमबार, बैशाख ४, २०७४ ००:००:०० | Comments
विपक्षी खेलाडीलाई आक्रमण गर्न मैदानमा उत्रिए बास्टियाका समर्थक
लियोन (एजेन्सी) । लियोनका खेलाडीहरुलाई बास्टियाका फ्यानहरुले मैदानमा उत्रेर आक्रमण गरेपछि लिग वान अन्तर्गतको खेल हाफटाइमपछि स्थगित गरिएको छ । वार्मअपका क्रममा बास्टियाका समर्थकहरु स्टाडे अर्मान्द–सेजारी मैदानमा उत्रेर लियोनका खेलाडीहरुमाथि खनिएपछि खेल एक घण्टा ढिलो शुरु भएको थियो ।