Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
अमेरिका विशेष
बिहीबार, कार्तिक २, २०७४ ००:३६:१३ | Comments
ट्रम्प प्रशासनको नयाँ यात्रा प्रतिबन्धविरुद्ध हवाई अदालतको फैसला
१८ अक्टोबर, न्यूयोर्क । हवाई राज्यको अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ यात्रा प्रतिबन्ध तत्कालका लागि रोकिदिएको छ । हवाई राज्यमा अमेरिकी जिल्लास्तरीय न्यायाधीश डेरिक वाट्सनले पछिल्लो यात्रा प्रतिबन्धमा पनि पुराना प्रतिबन्धमाजस्तै गम्भिर कानूनी समस्या देखिएको भन्दै तत्कालका लागि यात्रा प्रतिबन्ध कार्यान्वयन नगर्न आदेश दिएका हुन् । हवाई राज्यले सो यात्र...
आइतबार, आश्विन २९, २०७४ २०:२१:३२ | Comments
डढेलो प्रभावित आप्रवासीलाई देश निकाला नगरिने
१५ अक्टोबर, न्यूयोर्क । उत्तरी क्यालिफोर्नियामा डढेलो बढ्दै जाँदा डढेलोबाट प्रभावित भएका आप्रवासीलाई देश निकाला नगरिने भएको छ । अधिकारीले डढेलो प्रभावित क्षेत्रका मानिसहरुलाई भागेर तत्काल सुरक्षित स्थानमा जान आह्वान गरेका बेला अवैध आप्रवासीहरुमा भने देश निकालामा पर्ने चिन्ता रहनसक्ने भन्दै उनीहरुलाई देश निकाला नगरिने घोषणा गरिएको हो ।  डढेलो प्रभावित नापा र सोनोमा काउन्टी...
आइतबार, आश्विन २९, २०७४ २०:१६:२८ | Comments
एनआरएनको मार्गदर्शक प्रस्ताव ‘भिजन २०२० एण्ड बियोण्ड’ सर्बसम्मत रुपमा पारित
काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको आगामी कार्ययोजनाका रुपमा ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सर्वसम्मत रुपमा पारित गरेको छ । संघका अध्यक्ष शेष घलेले पेश गरेको यो कार्ययोजनामा संघको आगामी दशकको मार्गचित्र पेश गर्दै त्यो लक्ष्य हासिल गर्न बिभिन्न संरचनागत सुधार गर्ने प्रस्ताव गरिएको छ । जसअन्तर्गत हाल अध्यक्षमा रहेका केही जिम्मेवारी उपाध्यक्ष लगायतका पदाधिकारीमा ब...
शनिबार, आश्विन २८, २०७४ २०:३६:०३ | Comments
एनआरएनए विश्व सम्मेलन काठमाडौंमा सुरु
नेपाली बुलेटिन संवाददाता २८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन  उद्घाटन गरेकी छन् । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार  बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन ग...
शनिबार, आश्विन २८, २०७४ १०:४२:११ | Comments
क्यालिफोर्निया डढेलोको चपेटामा
नेपाली बुलेटिन संवाददाता १४ अक्टोबर, न्यूयोर्क । अमेरिकाको क्यालिफोर्निया राज्यमा सल्किएको डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । राज्यको लसएन्जल्स शहरबाट उत्तरी क्षेत्रमा फैलिएको डढेलोका कारण अरु ६ हजार घर तथा भैतिक पूर्वाधार ध्वस्त भएका छन् । डढेलो प्रभावित मेन्डोसिनो काउन्टीमा मात्र ९ जना मारिएका छन् । त्यस्तै, सोनोमा काउन्टीमा फैलिएको डढेलोका कारण १८ जनाले ज्या...
शुक्रबार, आश्विन २७, २०७४ २०:१७:२५ | Comments
जस्टिस डिपार्टमेन्टले निकाल्यो चार स्यान्चुरी सिटीका नाम
१३ अक्टोबर, न्यूयोर्क । अमेरिकाको जस्टिस डिपार्टमेन्टले अमेरिकाका ३ शहर तथा एक काउन्टीले स्यान्चुरी अर्थात् अवैध आप्रवासनको मामलामा संघीय सरकारसँग सहकार्य नगर्ने नीति लिएको जनाएको छ । डिपार्टमेन्ट अफ जस्टिसले बिहीबार एक विज्ञप्ती जारी गर्दै ती शहर तथा काउन्टीले स्यान्चुरी नीति अङ्गीकार गरी संघीय कानूनको उल्लङघन गरेको आरोप लगाएको हो । जस्टिस डिपार्टमेन्टका अनुसार न्युयोर्क, फिल...
शुक्रबार, आश्विन २७, २०७४ २०:०७:५९ | Comments
आप्रवासन नीति परिवर्तन बारे गृहकार्य गर्दै होमल्याण्ड सेक्युरिटी
१३ अक्टोबर, न्ययोर्क । ट्रम्प प्रशासनले कङ्ग्रेसलाई कडा आप्रवासन कानूनका लागि आग्रह गरिरहँदा अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले पनि गुपचुप रुपमा अमेरिकाको आप्रवासन प्रणालीमा हेरफेर गर्ने पहल थालेको छ । होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले आप्रवासनका विभिन्न नीतिमा हेरफेर गर्नेबारे अध्ययन गरिरहेको छ । होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले अवैध रुपमा अमेरिका ल्याइएका ...
सोमबार, आश्विन २३, २०७४ १६:१२:२७ | Comments
एनआरएन अमेरिकाका महासचिव लामा र सहकोषाध्यक्ष योञ्जन सम्मानित
८ अक्टोबर, न्यूयोर्क । गैर आवासीय नेपाली संघ र्राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए)का महासचिव बिआर लामा र सह-कोषाध्यक्ष पवन योन्जनलाई तामाङ सोसाईटी अफ अमेरिका टिएसएले सम्मान गरेको छ ।  शनिवार न्यूयोर्कको ज्याक्सनहाइटस्थित थकाली किेचनमा आयोजित कार्यक्रममा महासचिव लामा र सह-कोषाध्यक्ष योञ्जनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेको हो । कार्यक्रममा नेपा...
आइतबार, आश्विन २२, २०७४ २०:२७:०८ | Comments
मेक्सिकोको सीमानामा लगाइने पर्खालका नमूना धमाधम बनाइदै
नेपाली बुलेटिन संवाददाता ८ अक्टा्ेवर, न्यूयोर्क । अहिले मेक्सिकोको सीमानामा निर्माण गर्न लागिएको पर्खालको नमूना बनाउने काम धमाधम भइरहेको छ । भर्खरै सार्वजनिक भएको तस्बीरमा मेक्सिकोको सीमानामा क्यालिफोर्निया राज्यको सान डिएगो शहर नजिकै पर्खालका आठ वटा नमुना बनाउने काम गरिरहेको देखाइएको छ ।  पर्खाल बनाउन विभिन्न कम्पनीले ठेक्का दाबी गरेअनुसार ८ किसिमका पर्खालको नमुना बनाइएक...
शुक्रबार, आश्विन २०, २०७४ २०:१८:४१ | Comments
जर्ज क्लुनी एएफआई लाईफ अवार्डबाट सम्मानित हुने
नेपाली बुलेटिन संवाददाता  ६ अक्टोबर, न्यूयोर्क । अमेरिकन फिल्म इन्स्टिच्युट एएफआईले अमेरिकी सिनेकर्मी जर्ज क्लुनीलाई लाइफ अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । एएफआई बिहीबार विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो । अवार्ड वितरण समारोह अर्को वर्ष जुनमा लस एन्जल्समा हुने एएफआईले जनाएको छ । क्लुनी अमेरिकाको चलचित्र क्षेत्रको नेतृत्व गरिरहेका मानिस भन्दै अवार्ड दिन लाग...
शुक्रबार, आश्विन २०, २०७४ १९:२८:४७ | Comments
'आफ्नो क्षेत्रको एनसीसीहरुलाई संसारको सबैभन्दा उत्कृष्ट एनसीसी बनाउनेछु'
नेपाली बुलेटिन संवाददाता ५ अक्टोबर, न्यूयोर्क । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आठौ विश्व सम्मेलन नजिकिँदै गर्दा अमेरिकाज क्षेत्रको संयोजकमा चर्चित समाजसेवी श्री पराजुलीले आफनो उम्मेद्वारी दिने घोषणा गरेका छन् ।   पराजुलीले संस्थागत उद्देश्य प्राप्तिको लागि संस्थाको विधि, विधान, मुल्य र मान्यतालाई सर्वोपरी मान्दै आफूले विगतमा सामाजिक संघ संगठनमा र...
शुक्रबार, आश्विन २०, २०७४ ०८:४९:०० | Comments
डीएसीए दर्ता नविकरणको म्याद सकियो
५ अक्टोबर, न्यूयोर्क । बाल्यकालमा अवैध रुपमा अमेरिका ल्याइएका आप्रवासीलाई संरक्षण गर्ने कार्यक्रममा सहभागी आप्रवासीहरुले आफ्नो दर्ता नविकरण गर्ने दिन नजिकिँदै गर्दा अन्यौल देखिएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै खारेज गर्ने घोषणा गरेको बाल्यकालमा अवैध रुपमा अमेरिका ल्याइएका आप्रवासीलाई संरक्षण गर्ने डेफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स डीएसीए कार्यक्रममा आफ्...
बुधबार, आश्विन १८, २०७४ २०:०४:३२ | Comments
लस भेगस आक्रमणपछि जेसन अलडिनका सांगीतिक कार्यक्रमहरु रद्द
४ अक्टोबर, न्यूयोर्क । लस भेगसको आफ्नो कार्यक्रमका क्रममा आक्रमण भएपछि कन्ट्री संगीत स्टार जेसन अलडिनले यसैसाता तय भएका आफ्ना सांगीतिक प्रस्तुतिका कार्यक्रम रद्द गरेका छन् । अलडिनले एक विज्ञप्ति जारी गर्दै ५८ जनाको ज्यान जानेगरी लस भेगसको आफ्नो सांगीतिक कार्यक्रममा भएको आक्रमणका पीडित, पीडितका आफन्त र आफ्ना फ्यानहरुको सम्मान स्वरुप कार्यक्रमहरु स्थगित गरेको जनाएका छन् । &l...
बुधबार, आश्विन १८, २०७४ १०:३२:३६ | Comments
एनआरएन आइसीसी सदस्य दिल श्रेष्ठले अमेरिकाज क्षेत्रको डिआरसी पदमा उम्मेदवारी घोषणा
४ अक्टोबर, न्यूयोर्क । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७–१९ कार्यकालका लागि एनआरएन आईसीसी सदस्य दिल श्रेष्ठले अमेरिकाज क्षेत्रको डिआरसी पदमा उम्मेद्वारी घोषणा गरेका छन । संघको यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुने आठौ विश्व सम्मेलन र नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि श्रेष्ठले अमेरिकाज क्षेत्रको उप संयोजकमा आफ्नो उम्मेदवारी घ...
मंगलबार, आश्विन १०, २०७४ ०६:०२:२४ | Comments
ट्रम्पले गरे अमेरिकामा नयाँ यात्रा प्रतिबन्धको घोषणा
२५ सेप्टेम्बर, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ वटा मुलुकका आप्रवासीलाई अमेरिका आउने कडाई गर्ने घोषणा गरेका छन् । मुसलमान बहुल ६ मुलुकका आप्रवासीलाई अमेरिका आउन कडाई गर्ने नीति परिमार्जन गर्दै ट्रम्पले पछिल्लो घोषणा गरेका हुन् । मुसलमान बहुल ६ मुलुकका आप्रवासीलाई अमेरिका आउन कडाई गर्ने समयसीमा आगामी आइतबार सकिँदैछ । copyright:http://www.baaghi.tv/ नया...
सोमबार, आश्विन ९, २०७४ ०६:२६:४१ | Comments
अमेरिकामा नयाँ यात्रा प्रतिबन्धको घोषणा हुँदै
२४ सेप्टेम्बर, न्यूयोर्क । अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासन नीतिमा केहि परिवर्तन गर्ने भएका छन् । ह्वाइट हाउससँग निकट रहेका अधिकारीका अनुसार ट्रम्पले अबको केहि दिनभित्र निश्चित मुलुकका आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्ने जनाएका हुन् । ह्वाइट हाउसका श्रोतहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार अबका केहि दिनभित्र ट्रम्पले आप्रवासन नीतिमा केहि ...
आइतबार, आश्विन ८, २०७४ ०५:५२:३२ | Comments
किम र ट्रम्पको बाकयुद्ध
२३ सेप्टेम्बर, न्यूयोर्क । उत्तर कोरिया र अमेरिकाबीच अहिले सैनिक तनाव मात्र बढिरहेको छैन, दुई मुलुकका राष्ट्रप्रमुखबीच रोचक बाकयुद्ध पनि उस्तै चर्किरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनले एक अर्कालाई अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चमा पटक्कै नसुहाउने शब्दको प्रयोग गरिरहेका छन् । एकले अर्कालाई विभिन्न क्षुद्र उपनामहरु दिने तथा अ...
आइतबार, आश्विन ८, २०७४ ०५:४५:१३ | Comments
बुद्ध लामा बने ‘नेपाल आइडल’
नेपाली बुलेटिन संवाददाता,  काठमाडौं। आश्विन ७ । पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए । प्रतिस्पर्धीले  पाएको कूल ९ करोड ३१ लख ३ हजार ३ य ३...
बिहीबार, आश्विन ५, २०७४ २०:०६:४६ | Comments
क्यालिफोर्निया आउने अवैध आप्रवासीहरु घटे
२१ सेप्टेम्बर, न्यूयोर्क । क्यालिफोर्निया राज्यमा कागजातविहीन आप्रवासीहरु आउने क्रम घटेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार क्यालिफोर्निया राज्यको तुलनामा अर्को दक्षिणी राज्य टेक्ससमा कागजातविहीन आप्रवासी आउने क्रम तीब्र बनेको छ । टेक्ससमा कागजातविहीन आप्रवासी आउने क्रम क्यालिफोर्नियाभन्दा ५ गुणा बढी छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नयाँ अनुमान अन...
बुधबार, आश्विन ४, २०७४ २३:१०:४४ | Comments
युवा प्रदर्शनकारीको तारो बनिन् पेलोसी
२० सेप्टेम्बर, न्यूयोर्क । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा डेमोक्र्याटिक पार्टीकी नेता न्यान्सी पेलोसीविरुद्ध प्रदर्शन भएको छ । डेमोक्र्याटिक पार्टेले ल्याउन लागेको ड्रिम विधेयकबारे सम्बोधन गर्न आफ्नै क्षेत्र सन फ्रान्सिस्को पुगेकी पेलोसीविरुद्ध प्रदर्शन भएको हो । क्यालिफोर्निया राज्यकै डेमोक्र्याटहरु बर्बारा ली र जारेड हफम्यानसँगै सन फ्रान्सिस्को पुगेकी पेलोसीवि...
बुधबार, आश्विन ४, २०७४ २३:०९:३५ | Comments
एम्मी अवार्डप्रति ट्रम्पको कडा कटाक्ष
२० सेप्टेम्बर , न्यूयोर्क ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आयोजित टेलिभिजनको पुरस्कार कार्यक्रम एम्मी अवार्डको आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै गत आइतबार आयोजित एम्मी अवार्ड कार्यक्रम हालसम्मकै सबैभन्दा नराम्रो भएको जनाएका छन् । अवार्ड कार्यक्रममा कार्यक्रम संचालक स्टिभन कोलबर्ट, कार्यक्रमका अरु प्रस्तोताहरु तथा अवार्ड विजेताहरुले बारम्बार ट्रम्पको...
सोमबार, आश्विन २, २०७४ १९:२१:२३ | Comments
बुद्ध लामा जिताऔं अभियानप्रति मेरो दुई शब्द
कीर्त तामाङ, न्यूयोर्क सर्वप्रथम  स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुम मेरो तर्फबाट नमस्कार गर्न चाहन्छु। सबैलाई जानकारी भएकै कुरा हो कि नेपालजस्तो विकासोन्मुख राष्ट्रमा पहिलो पटक संगीतप्रति यति धेरै लगानी गरी नेपालको एपि वान च्यानलले अन्तर्राष्टियस्तरको नेपाल आईडल नामक रियलिटी सो सञ्चालन गरेको छ । नेपालका विभिन्न क्षेत्रबाट...
शनिबार, भाद्र ३१, २०७४ २०:०५:१६ | Comments
अमेरिकाबाट बुद्ध लामा जिताउन अपिल
१६ सेप्टेम्बर, न्यूयोर्क । सांगीतिक प्रतियोगिता नेपाल आइडलको फाइनलमा अब जम्मा केबल तीन जना प्रतियोगी मात्र बाँकी रहेका छन् । बुद्ध लामा, प्रताप दास र निशान भट्टराईबीच दर्शकहरुको भोट तान्ने तीब्र प्रतिस्पर्धामा छन् । नेपाल आइडलको फाइनल कतारको दोहामा हुँदैछ । आफूलाई मनपर्ने प्रतियोगीहरुको सहयोगका लागि सामाजिक सञ्जाल फेसबुक, मिडियाहरू, विज्ञापन एजेन्सीलगायतले पनि काम गरिरहेका छ...
शनिबार, भाद्र ३१, २०७४ २०:०२:१४ | Comments
क्यालिफोर्निया बन्यो अमेरिकाकै पहिलो स्यान्चुरी स्टेट
नेपाली बुलेटिन संवाददाता, १६ सेप्टेम्बर, न्यूयोर्क । अमेरिकाको क्यालिफोर्निया राज्यको संसद्ले एक विधेयक पारित गर्दै औपचारिक रुपमा राज्यलाई कागजातविहीन आप्रवासीका लागि मैत्रीपुर्ण राज्यको रुपमा स्थापित भएको छ ।  डेमोक्र्याटिक पार्टीको बहुमत रहेका राज्यको संसद्मा लामो बहसपछि विधेयक नम्बर ५४ पारित भएको हो । डेमोक्र्याटिक पार्टीकातर्फबाट लस एन्जलसका सिनेटर केभिन डे लियोनले प्...