Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
केबि लामा र मेलिना राईको स्वरमा ‘तिम्रो मेरो’ बोलको भिडियो गीत सार्वजनिक
सोमबार, बैशाख २४, २०७५ ००:००:०० | Comments

काठमाडौं । गायक केबि लामा र गायिका मेलिना राईको स्वर रहेको गीत ‘तिम्रो मेरो’ बोलको भिडियो गीत युट्युबमा सार्वजनिक भएको छ । यस गीतको शब्द तथा संगीत फणीन्द्र गोले हुन तथा निर्देशन प्रकाश धितालले गरेका हुन् । यस गीतको भिडियोमा चर्चित नायिका एवं मोडल रञ्जिता गुरुङ, किसमान तामाङ र बाल कलाकारको रुपमा शुभेक्क्षा गोलेको अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस