Thursday, June 21 , 2018| बिहीबार, आषाढ ७, २०७५ |
सरकारमा सहभागि हुने संघीय समाजवादी फोरमको निर्णय
मंगलबार, फाल्गुण २२, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २२ फागुन । संघीय समाजवादी फोरमले केपी ओली नेतृत्वको सरकारमा जाने औपचारिक निर्णय गरेको छ । मंगलबार काठमाडौमा बसेको फोरम पदाधिकारी बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले रातोपाटीलाई दिए । 

उनका  अनुसार छिट्टै दलको बैठक बसेर सरकारमा जाने मन्त्रीहरुको नाम टुङगो लगाउने छ । 

संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्णयमा पुगिएको श्रेष्ठले बताए । 

त्यसअघि आजै सत्तारुढ दलसँगको सहमतिमा हस्ताक्षर हुने फोरमका नेताहरुले बताएका छन् । 

प्रतिकृया दिनुहोस