Tuesday, January 23 , 2018| मंगलबार, माघ ९, २०७४ |
नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो (विज्ञापनसहित)
मंगलबार, पौष ४, २०७४ ००:००:०० | Comments

 

 

 

काठमाडौं, ४ पुस । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ ।  नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याडेट पदमा १५० जना माग गरेको हो । 

जसअनुसार महिना १३, आदीबासी तथा जनजाती २२, मधेसी १९, दलित १०, पिछडिएको ३ र खुल्लातर्फ ८३ जना माग गरिएको छ । 

इच्छुक उम्मेदवार माघ ३ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् । 
 

विज्ञापन हेर्नुहोस्ः

प्रतिकृया दिनुहोस