Tuesday, January 23 , 2018| मंगलबार, माघ ९, २०७४ |
हिमाल घलेको ‘भाले मजुर’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
शुक्रबार, मंसिर २९, २०७४ ००:००:०० | Comments

काठमाडौं । चर्चित लोकदोहोरी गायक हिमाल घले र मनमाया वाईबाको सुमधुर आवाजमा ‘भाले मजुर’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । 
सुस्मा म्युजिक प्रा.लि.को प्रस्तुती र स्वम गायक हिमाल घलेको शब्द÷संगीत रहेको उक्त गीतको भिडियोलाई लब्सङ गुरुङले निर्देशन गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् । यस भिडियोमा गुरुङ चलचित्रका नायक खेम गुरुङ र काशी घलेको बजोड नृत्य रहेको छ । 
गायक घलेले विभिन्न परिवेशमा रहेर समयनुकुल दर्जन भन्दा बढी गीतहरुको म्युजिक भिडियो बजार ल्याईसकेका छन् । 

प्रतिकृया दिनुहोस