Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
बम विष्फोटमा गगन थापा घाइते
सोमबार, मंसिर १८, २०७४ ००:००:०० | Comments

 

काठमाडौं । राजधानीको  चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् । 
घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापालाई  ढाडमा सामान्य चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी गराए । 
थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

प्रतिकृया दिनुहोस