Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
आइतबार, मंसिर ३, २०७४ ००:००:०० | Comments

 

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

काठमाडौँ, ३ मंसिर । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । 

श्रद्धाञ्जलीका लागि माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेका छन् । 

 










प्रतिकृया दिनुहोस