Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
ट्राभल मार्टलाई सार्कस्तरीय बनाउँछु
सोमबार, माघ ४, २०७२ ००:००:०० | Comments

मधुसूदन आचार्य, अध्यक्ष
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

नाट्टाका नवनिर्वाचित अध्यक्ष आचार्यले कुरा गर्दै संस्थागत सुदृढीकरणका साथै परिणाममुखी काम गर्ने बताउनुभयो । 
उहाँले ट्राभल मार्टलाई सार्कस्तरीय बनाई बढी विदेशी पर्यटक भित्र्याउन योजनाबद्ध ढङ्गले लाग्ने उल्लेख गर्नुभयो ।

 

 

प्रतिकृया दिनुहोस