Friday, May 25 , 2018| शुक्रबार, जेठ ११, २०७५ |
ओमनमा समस्यामा परेका ११ नेपाली कामदार स्वदेश फिर्ता
बुधबार, फाल्गुण २३, २०७४ ०३:५७:५५ | Comments
काठमाडौँ, २३ फागुन । वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ ।  दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएका ११ जना पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको उल्लेख छ ।  ओमानको ...
अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छ...
म्यानपावरले कामदारसँग नगद कारोबार गर्न नपाउने
२७ भदौ, काठमाडौं । संशोधन हुन लागेको वैदेशिक रोजगार ऐनको मस्यौदाले अन्तिम रुप पाएको छ । मस्यौदालाई फाइनल गर्न बनेको का...
बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत
बिहीबार, फाल्गुण २४, २०७४ १९:०७:२६ | Comments
बेइजिङ, २४ फागुन । बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।  अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४।३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट ५४६।९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् ...
२०१७ मा विश्वको सबैभन्दा बढी पर्यटक पुगेको २० शहर
काठमाडौं । यस वर्ष सन् २०१७ मा विश्वभर करोडौँ पर्यटकहरुले भ्रमण गरे । त्यसमध्ये केही शहरहरुमै करोड भन्दा धेरै पर्यटकहर...
एनएमएद्धारा आयोजित चौथौ माउण्टेन फेस्टिबलको तयारी पूरा
पोखरा । नेपाल पर्वतारोहण सघंले आयोजना गर्न लागेको चौथो माउण्टेन फेस्टिवलको तयारी पूरा भएको छ ।  संघले मंसिर २५ र २६...
बैंकलाई ब्याजदरमा खेल्न रोक
बिहीबार, चैत्र १, २०७४ ००:००:०० | Comments
काठमाडौं । वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ। राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गरेर ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भए कारबाही गर्ने भएको हो। बैंकहरू लिने निक्षेप र दिने कर्जाको ब्याज अन्तरलाई स्प्रेडदर भनिन्छ। ‘राष्ट्र बैंकले कर्जा तथा निक्षेपको ब्य...
प्रभु लाइफ इन्स्योरेन्सले व्यवसाय थाल्यो
काठमाडौँ, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि व्यवसाय थालेको छ। बीमा समितिका अध्यक्ष चि...
आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्ग...
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर
मंगलबार, आश्विन ३१, २०७४ ००:००:०० | Comments
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ । टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो । त्यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा ...
मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क
काठमाडौं, २९ साउन । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी ...
चुहावट रोक्दा विद्युत प्राधिकरणलाई २ अर्ब फाइदा
काठमाडौँ, २९ असार । अहिले पनि तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ । त्यहाँ ५५ देखि ६० प्...
त्रिपुरेश्वर–नागढुंगा सडक ३ महिनाभित्र सक्न लेखा समितिको निर्देशन
आइतबार, साउन ८, २०७४ ००:००:०० | Comments
३९ वटा मुद्दाको फैसला भए सकिन्छः प्राधिकरण   काठमाडौं, ८ साउन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले भने त्रिपुरेश्वर–नागढुंगा सडकको काम ३ महिनाभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । लामो समयदेखि अवरुद्ध रहेको यस सडकमाथि सर्वाेच्च अदालतका ३९ वटा अन्तरिम आदेश छन् । लेखा समितिको आइतबार बसेको वैठकमा सो सडकबारे छलफल भएको थियो । छलफलपछि समितिका सभा...
तीन महिना सम्मको माग धान्नेगरी पेट्रोलियम भण्डारणस्थल बन्दै
काठमाडौँ, २६ असार । सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणको प्रक्रिया अगाडि...
हिमालय एयरलाइन्सको नयाँ विमान काठमाडौं आइपुग्यो
काठमाडौं । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ। ...