Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
पर्यटन
मंगलबार, आश्विन २४, २०७४ ००:००:००| Comments
मुक्तिनाथमा १७ करोडको लगानीमा रिसोर्ट बन्दै
मुस्ताङ, २४ असोज । धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकलाई लक्षित गर्दै  १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट एक वर्षभित्र संञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ । तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको २० क...
मंगलबार, आश्विन २४, २०७४ ००:००:००| Comments
नेपाल मगर पर्यटन समाजको नयाँ नेतृत्वमा अनुप थापा मगर
काठमाडौँ, २४ असोज । नेपाल मगर पर्यटन समाजको छैठौँ वार्षिक साधारणसभाबाट अनुप थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । सोमबार ठमेलको भोजन भुमिमा  आयोजित समाजको छैठौँ साधारणसभा तथा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमबाट उक्त नेतृत्व चयन भएको हो । माननीय सिँचाई राज्यमन्त्री अमर सिँह पुन मगर प्रमुख अतिथि रहनुभएको  कार्यक्रमक...
सोमबार, भाद्र १९, २०७४ ००:००:००| Comments
गुरुङ पर्यटन व्यवसायी संघद्धारा बाढीपीडितलाई राहत वितरण
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन)ले तराईका बाढीपीडितहरुलाई राहत वितरण गरेको छ । जिटिनको केन्द्र र पश्चिमाञ्चलको संयुक्त आयोजनामा विराटनगर परोपकार घाटका बाढीपीडितलाई राहत वितरण गरिएको जिटिनका अध्यक्ष कमला गुरुङले जानकारी दिनुभयो । विपतमा परेका हर नेपालीलाई नेपालीले साथ दिनुपर्ने भन्दै जिटिनले बाढीपीडितका लागि स्वतस्फुर्त रुपमा राहत जुटाएका हुन् ।...
आइतबार, भाद्र ४, २०७४ ००:००:००| Comments
एनएमएमा नवनिर्वाचित पदाधिकारीहरुद्धारा सपथ ग्रहण
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण लिएका छन् ।  निर्वाचनपछि उत्पन्न भएको विवादका कारण निर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रम रोकिएको थियो । अध्यक्षमा पराजित जिम्बाजाम्बु शेर्पा समूहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्याल, काठमाडौंमा उजुरी हालेका थिए । जिल्ला प्रशासन कार्यालयले चार जनाको नेतृत्वमा छानबिन समिति गठन...
आइतबार, साउन २२, २०७४ ००:००:००| Comments
एनएमएको अध्यक्षमा सन्तवीर लामा र महासचिवमा कुलबहादुर गुरुङ विजयी
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा सन्तवीर लामा विजयी भएका छन् । अध्यक्षसहित पदाधिकारीका अधिकांश पदमा लामा समहूका उम्मेद्वारले जित हासिल गरेका छन् ।  मतपरिणाम अनुसार आफ्नो निकटतम प्रतिद्धन्द्धी जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी भएका हुन् । उनले ३८३ मत प्राप्त गरे भने शेर्पाले ३१६ मत ल्याए । त्यस्तै, प्रथम उपाध्यक्षमा लामा समूहकै दिवश...
सोमबार, साउन १६, २०७४ ००:००:००| Comments
एनएमएमा जिम्बा जाङबु शेर्पा समूहको उम्मेद्वारी घोषणा
काठमाडौं । यही साउन २१ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए)  को २७ औं साधारण सभाले संघमा नयाँ नेतृत्व चयन गर्दैछ । निर्वाचन र साधारण सभा मिति नजिकिएसँगै अध्यक्ष लगायतका अन्य पदका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ । यसअघि पनि अध्यक्षको जिम्मेवारी सम्हालिसकेका जिम्बा जाङबु शेर्पाले पुनः नेतृत्वको लागि समूहसहित उम्मेद्वारी घोषणा गरेको छ ।  नेपाल पर्वतारोहण संघ ...
शनिबार, साउन १४, २०७४ ११:४५:५६| Comments
न्युयोर्क शहरका प्रमुख आकर्षक पर्यटकीय गन्तव्य
-मानछिरिङ तामाङ न्युयोर्क शहर भ्रमणका क्रममा के गर्ने भन्ने विषयमा सोच्दै हुनुहुन्छ ? तपाई अब न्युयोर्क शहरका सबैभन्दा लोकप्रिय तथा आकर्षक पर्यटकीय गन्तव्यको यो सूची पढेर आफ्नो भ्रमणको योजना बनाउन सक्नुहुन्छ । लोकप्रियताले भीड जम्मा गर्छ नै तर, यी स्थानहरु लोकप्रिय हुनुका कारण पनि छ । यी स्थानहरु लोकप्रिय छन्, किनकी सबै स्थानहरु आकर्षक तथा राम्रा छन् । सूचीमा भएको धेरै स्थानहर...
आइतबार, साउन ८, २०७४ ००:००:००| Comments
एनएमए निर्वाचनः माओवादी निकट व्यवसायीहरुको टिम घोषणा
काठमाडौं । नेकपा माओवादी निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले नजिकिदै गएको नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि टिम घोषणा गरेको छ । संगठन अन्तर्गतको वार्ता समितिको आज बसेको बैठकले महिला पर्यटन व्यवसायी निमी शेर्पाको नेतृत्वमा टिम घोषणा गरिएको हो । जसमा प्रथम उपाध्यक्ष ठाकुरराज पाण्डे, द्वितीय उपाध्यक्ष अम्बिर गुरुङ, महासचिव बोधराज भण्डारी, स...
बिहीबार, साउन ५, २०७४ ०९:४५:००| Comments
ठमेल र पोखरा २४ सै घण्टा खुलाउन सुरक्षा
पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान काठमाडौँ, ५ साउन । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभएको छ । गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने ...
शनिबार, आषाढ १७, २०७४ १०:३२:३२| Comments
पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री
काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।