Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
बैंक/वित्त
बिहीबार, साउन २६, २०७४ ००:००:००| Comments
बेरोजगारलाई रोजगार दिलाउन मेला
काठमाडौँ, २६ साउन । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिनुभयो ।  उहाँले एउटै छानामु...
मंगलबार, आषाढ १३, २०७४ ००:००:००| Comments
तेह्र जलविद्युत् आयोजनाका साधारण सेयर आउँदै
काठमाडौँ, १३ असार । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् ।  बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमा...
सोमबार, आषाढ ५, २०७४ ००:००:००| Comments
एसियाली पूर्वाधार लगानी बैंकले ठूलो मात्रामा लगानी गर्दैै
काठमाडौँ, ५ असार । एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएकोे छ ।  दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन जानुभएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बैंकले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्...
शुक्रबार, जेठ २६, २०७४ ००:००:००| Comments
उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो
काठमाडौँ, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ ।  उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन ...
आइतबार, फाल्गुण १, २०७३ १३:४५:००| Comments
बैंक रित्तिँदा विकास रोकियो
काठमाडौ, फागुन २ । अर्घाखाँची सिमेन्ट उद्योगले अहिलेको दैनिक एक हजार दुई सय टनबाट थप दुई हजार टन उत्पादन गर्नसक्ने गरी क्षमता विस्तार गर्दैछ तर बैंकमा नगद अभाव भएपछि दसैंसम्म क्षमता विस्तार गर्ने उद्योगको योजना अन्योलमा परेको छ ।
सोमबार, माघ १०, २०७३ ००:००:००| Comments
आर्इएमर्इ रेमिटेन्सको कस्टमर कार्डमा बोनससहित उपहार
काठमाडौं । आर्इएमर्इ रेमिटेन्सले कस्टमर कार्डमा बोनस अंकसहित उपहार योजना ल्याएको छ।कम्पनीले माघदेखि असार मसान्तसम्म लागु हुने गरी यो योजना ल्याएको हो। कार्ड प्रयोग गरेर अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुसार निश्चित बोनस अंक प्राप्त हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार निश्चित बोनस अंकमा तोकिएको उपहार पाइनेछ।
मंगलबार, मंसिर २१, २०७३ ०८:३२:२२| Comments
सुमार्गीको छैठौं  बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सुमार्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले शनिबार छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संस्थाकी अध्यक्ष रिता थोकरले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै उनले स्तरीय सेवा दिन संस्था सक्षम रहेको उल्लेख गर्दै मन्दी, अस्थिरता र अस्वस्थ प्रतिस्पर्धा झेलिरहेको अवस्थामा पनि आफूहरुले सेवा सुविधा प्रदान गर्न  कुनै कसर नराखेको बताइन् । उनले सेवाग्र...
मंगलबार, मंसिर १४, २०७३ ००:००:००| Comments
मुआब्जा थोरै भन्दै बूढीगण्डकी आयोजनामा स्थानीयको बिरोध
काठमाडौँ । एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन् ।
आइतबार, मंसिर ५, २०७३ ००:००:००| Comments
आईएमई ग्रुपद्धारा पर्वतारोही पण्डितलाई एक लाखसहित सम्मान
काठमाडौं । अफ्रिकाको सर्वोच्चशिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्चशिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्वआरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत विक्रेताएलटी इन्टरप्राईजेजले संयुक्त रुपमा एक लाख सहित सम्मान गरेको छ ।
सोमबार, कार्तिक २२, २०७३ ००:००:००| Comments
कुलमान घिसिङको प्लानमा राजधानी लोडसेडिङ मुक्त !
काठमाडौँ । गत बर्ष तिहारको मुखमा गोरखापत्रमा सूचना आयो- 'दिपावलीको बेला माग अनुसार बिद्युत आपुर्ती गर्न नसकिने हुँदा उपभोक्ताले झिलिमिली बत्ति नबालिदिनु होला।' अन्तिममा सूचना निकाल्ने निकायको नाम लेखिएको थियो- नेपाल विद्युत प्राधिकरण।प्राधिकरण, यस्तो निकाय जसलाई मुलुकमा विद्युत आपूर्तिको एकाधिकार छ। बिजुली दिनु