Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
अटो
आइतबार, साउन ८, २०७४ ००:००:००| Comments
त्रिपुरेश्वर–नागढुंगा सडक ३ महिनाभित्र सक्न लेखा समितिको निर्देशन
३९ वटा मुद्दाको फैसला भए सकिन्छः प्राधिकरण   काठमाडौं, ८ साउन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले भने त्रिपुरेश्वर–नागढुंगा सडकको काम ३ महिनाभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । लामो समयदेखि अवरुद्ध रहेको यस सडकमाथि सर्वाेच्च अदालतका ३९ वटा अन्तरिम आदेश छन् । लेखा समितिको आइतबार बसेको वैठकमा सो सडकबारे छलफल भएको थियो । छलफलपछि समितिका सभा...
सोमबार, आषाढ २६, २०७४ ००:००:००| Comments
तीन महिना सम्मको माग धान्नेगरी पेट्रोलियम भण्डारणस्थल बन्दै
काठमाडौँ, २६ असार । सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकारले रणनीतिक तवरले ...
मंगलबार, माघ १८, २०७३ १३:४५:००| Comments
हिमालय एयरलाइन्सको नयाँ विमान काठमाडौं आइपुग्यो
काठमाडौं । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ। जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान हिमालयका पाइलट क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको हिमालयका भाइस प्रेुसडेन्ट बिजय श्रेष्ठले जानकारी दिए।
बुधबार, पौष ६, २०७३ १३:४५:००| Comments
पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा निजी क्षेत्रलाई दिने
काठमाडौं, ६ पुस । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा निजी क्षेत्रलाई दिने गृहकार्य सुरु भएको छ । नेपाल आयल निगमले अहिले भण्डारण गर्दै आएको इन्धन एक सातालाई पनि धान्न गाह्रो छ । भारतले नाकाबन्दी गरेको बेला इन्धनको हाहाकार भएपछि सरकारले बजेट भाषणमा नै ९० दिनलाई पुग्ने इन्धन भण्डारण गर्ने घोषणा गरेको थियो ।
बिहीबार, कार्तिक ११, २०७३ ००:००:००| Comments
९ अर्ब खर्चेर त्रिपुरेश्वर–माइतीघर सडकमा अत्याधुनिक फ्लाईओभर
काठमाडौं, ११ कात्तिक । सरकारले काठमाडौं उपत्यकामा व्यवस्थित शहरीकरण र सोही अनुसारको पुर्वाधार निर्माण गर्ने योजना अनुसार त्रिपुरेश्वर–माइतीघर सडक खण्डको विस्तार योजनाको खाका बनाइरहेको छ । जापान सरकार(जाइका)को सहयोगमा तयार हुँदै गरेको त्रिपुरेश्वर–माइतीघर सडक खण्डको सो योजनाका लागि ९ अर्ब रुपैंयाँ खर्च हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।
बुधबार, आश्विन १२, २०७३ ००:००:००| Comments
निगमको दसैँ लक्षित उडान सुरु
काठमाडौँ  । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ । दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए।
मंगलबार, आश्विन ११, २०७३ ००:००:००| Comments
थानकोटदेखि सूर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीमा पनि चल्दैछ साझा​
काठमाडौं । साझा यातायातले थानकोटदेखि सूर्यविनायक र बुढानिलकण्ठदेखि गोदावरीसम्मको दुर्इ रुटमा सेवा दिने भएको छ। साझाले ल्याएको ३० नयाँ बसको यो मात्रै नयाँ रुट हुनेछ भने बाँकी संचालनमा रहेका रुटमा बस थपिनेछन्।
शनिबार, भाद्र ४, २०७३ ००:००:००| Comments
नेपाल वायु सेवा निगमले पुनः सुरु गर्यो दुबई उडान
काठमाडौं । नेपाल वायुसेवा निगमले दुवईको नियमित उडान पुनः सुरु गरेको छ । चार वर्ष अघिदेखि बन्द भएको यो गन्तव्यको उडान निगमले बिहीबार देखि सुरु गरेको हो । चार वर्ष पछि विहीबार राती ११ः३० बजे काठमाडौंबाट दुवईका लागि विमान उडेको हो ।
शनिबार, चैत्र ६, २०७२ १९:२७:३८| Comments
आन्दोलनका नाममा उद्योग बन्द गराउनु हुँदैन : अध्यक्ष मुरारका
जनकपुरधाम, ६ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनका नाममा उद्योगी र व्यवसायीलाई तारो बनाउने क्रियाकलापको अन्त्य हुनुपर्ने बताउनुभएको छ । जनकपुर उद्योग वाणिज्य सङघको ४९ औं वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले विगतमा उद्योगी व्यवसायीलाई पुरानो सत्तालाई कर नबुझाउन आह्वान गर्नेहरू राष्ट्रको प्रधानमन्त्री बने तर उद्योगी व्यवसायीको ...
सोमबार, माघ ११, २०७२ १०:४५:००| Comments
अर्को साताबाट सबै पम्पबाट इन्धन दिने तयारी
काठमाडौं, ११ माघ । आयल निगमले अर्को साताबाट सबै निजी पम्पबाट इन्धन वितरण तयारी गरेको छ । आयातमा सुधार र तीन डिपोको इन्धन उपत्यका भित्र्याउन निर्देशन दिएलगत्तै निजी पम्पबाट पनि वितरण गर्ने तयारी गरेको हो । केही दिनअघि निगमले विराटनगर, नेपालगन्ज र भैरहवा डिपोलाई इन्धन उपत्यका पठाउन निर्देशन दिएको थियो । ती डिपोहरूबाट इन्धन भित्रिने क्रम बढेकाले सबै पम्पबाट इन्धन वितरण गर्न सकिने ...