Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
बुधबार, कार्तिक २९, २०७४ १०:४५:०० | Comments
काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेक...
म्यानपावरले कामदारसँग नगद कारोबार गर्न नपाउने
२७ भदौ, काठमाडौं । संशोधन हुन लागेको वैदेशिक रोजगार ऐनको मस्यौदाले अन्तिम रुप पाएको छ । मस्यौदालाई फाइनल गर्न बनेको का...
१ करोड धरौटी राख्ने तयारी गरेपछि म्यानपावर व्यवसायी आन्दोलनमा
काठमाडौँ, २६ भदौ । ६ बुदेँ माग राखेर म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । ...
एनएमएद्धारा आयोजित चौथौ माउण्टेन फेस्टिबलको तयारी पूरा
आइतबार, मंसिर २४, २०७४ ००:००:०० | Comments
पोखरा । नेपाल पर्वतारोहण सघंले आयोजना गर्न लागेको चौथो माउण्टेन फेस्टिवलको तयारी पूरा भएको छ ।  संघले मंसिर २५ र २६ (डिसेम्बर ११ र १२) गते दुई दिन पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय रातो पैह्रोमा फेस्टिवलको आयोजना गरेको हो । संयुक्त राष्ट्र संघले हरेक बर्ष ११ डिसेम्बरलाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाउदै आइरहेकोमा नेपालमा पनि सोही अनुसार विगत ३ बर्षदेखि अन्तर्राष...
टान निर्वाचनमा बामगठबन्धनको नवराज दाहाल समूह विजयी (मतसहित)
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भर्खरै सम्पन्न मतगणना अनुसार बामगठबन्धनको नवराज दाहाल ने...
मुक्तिनाथमा १७ करोडको लगानीमा रिसोर्ट बन्दै
मुस्ताङ, २४ असोज । धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकलाई लक्षित गर्दै  १७ करोडको लगानी...
प्रभु लाइफ इन्स्योरेन्सले व्यवसाय थाल्यो
बिहीबार, मंसिर २८, २०७४ ००:००:०० | Comments
काठमाडौँ, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि व्यवसाय थालेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एक कार्यक्रमकाबीच इन्स्योरेन्सको कारोबार सेवा शुभारम्भ गरे। प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा अन्य व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने जनाएको छ। सो अवसरमा समितिका चापागाईँले दश वर्...
आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्ग...
बेरोजगारलाई रोजगार दिलाउन मेला
काठमाडौँ, २६ साउन । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुदैछ । ...
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर
मंगलबार, आश्विन ३१, २०७४ ००:००:०० | Comments
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ । टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो । त्यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा ...
मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क
काठमाडौं, २९ साउन । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी ...
चुहावट रोक्दा विद्युत प्राधिकरणलाई २ अर्ब फाइदा
काठमाडौँ, २९ असार । अहिले पनि तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ । त्यहाँ ५५ देखि ६० प्...
त्रिपुरेश्वर–नागढुंगा सडक ३ महिनाभित्र सक्न लेखा समितिको निर्देशन
आइतबार, साउन ८, २०७४ ००:००:०० | Comments
३९ वटा मुद्दाको फैसला भए सकिन्छः प्राधिकरण   काठमाडौं, ८ साउन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले भने त्रिपुरेश्वर–नागढुंगा सडकको काम ३ महिनाभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । लामो समयदेखि अवरुद्ध रहेको यस सडकमाथि सर्वाेच्च अदालतका ३९ वटा अन्तरिम आदेश छन् । लेखा समितिको आइतबार बसेको वैठकमा सो सडकबारे छलफल भएको थियो । छलफलपछि समितिका सभा...
तीन महिना सम्मको माग धान्नेगरी पेट्रोलियम भण्डारणस्थल बन्दै
काठमाडौँ, २६ असार । सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणको प्रक्रिया अगाडि...
हिमालय एयरलाइन्सको नयाँ विमान काठमाडौं आइपुग्यो
काठमाडौं । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ। ...