Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
Loading...
  • प्रकृतिको काखमा
    प्रकृतिको काखमा शान्ति महसुस गर्न सकिने गन्तव्य ।
  • सरकारमा थपिए देउवाका १९ सारथि
    शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। देउवाले बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रिपरिषद्लाई २७ सदस्यीय बनाएका हुन्।
  • दम्पती चौतारीमा विश्राम
    म्याग्दीको बेनी नगरपालिका–९ घतान तोरिपानीमा दाउरा संकलन गरेर फर्कदै गरेका दम्पती चौतारीमा विश्राम गर्दै । यहाँ स्थानीवासीले ग्याँस चुलोको प्रयोग गरेपनि अन्य घरायसी प्रयोजनका लागि सामुदायिक वनबाट दाउरा संकलन गर्दछन ।
  • लभ्लीहिलमा विश्रामस्थल
    पर्यटकीय गन्तव्य बन्दै गएको बेनी नगरपालिका–२ मा रहेको लभ्लीहिलमा निर्माण गरिएकोे विश्रामस्थल ।
  • जोखिम मोलेर पदमार्ग निर्माण
    चिमखोलाको ससलधाराको काखे भीरमा जोखिम मोलेर पदमार्ग बनाउँदै स्थानीयवासी ।
  • आदिकवि भानुभक्त जयन्ती
    प्रधानमन्त्री शेरबहादुर देउवा आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा बिहीबार आदिकविको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै ।
प्रेम थोकरद्धारा तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा
१७ डिसेम्बर, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका, न्यूयोर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफ...
राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा
३ पुस, काठमाडौं । कानूनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहाद...
बुढीगण्डकीमा स्वदेशी लगानीको खाका प्रस्तुत
काठमाडौ, ३ पुष । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय ग...
  • Banner 1
2
First
Banner example
राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा
३ पुस, काठमाडौं । कानूनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले...
पत्रकार सम्मेलनमा एक प्रश्नको ओली–प्रचण्डद्धारा ‘आधा–आधा’ जवाफ
काठमाडौं, २ पुस । वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले अब पार्टी एकीकरणमा ...
समानुपातिकतर्फको मतगणना सकियो, एमाले बन्यो  पहिलो पार्टी
काठमाडौं, २ पुस । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक...
ओली र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दै
काठमाडौं, २ पुस । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयु...
काङ्ग्रेसलाई राजेन्द्र महतोको चेतावनी
धनुषा । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले नेपाली काङग्रेसले मधेशमा जालझेल, षड्यन्त्र र धम्कीक...
सरकार गठनबारे केपी ओली र प्रचण्डवीच भेटवार्ता
काठमाडौं, २९ मंसिर । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी अध्यक्ष प...
‘बिकाउ न्यायाधीशहरुलाई महाअभियोग लगाउँछौं’
शशीविक्रम कार्की, प्रतिनिधि सभा उमेद्वार, विवेकशील साझा पार्टी, भक्तपुर क्षेत्र नं २
चुनाव, नेता, राजनीति, भोटजस्ता शब्दसंग बितृष्णा छ नागरिकहरुको । धेरैले त गाली नै गर्नुहुन्छ । अनि बिस्तारै हामी जब बुझाउन थाल्छौ तब अलि शान्त हुनुहुन्छ र अन्त्यमा ‘ज...
नेपालको विकासको मूल पानीमा छ
नेपाललाई बाहिरी संसारमाझ चिनाउन भूमिका खेलेका भूगोलविद् टोनी हेगनकी छोरी डा. क्याट्रिन हेगन पेसाले हाडरोगविज्ञ हुन् तर बुबाको काम र रुचिल...
२०१७ मा विश्वको सबैभन्दा बढी पर्यटक पुगेको २० शहर
काठमाडौं, २ पुस । यस वर्ष सन् २०१७ मा विश्वभर करोडौँ पर्यटकहरुले भ्रमण गरे । त्यसमध्ये केही शहरहरुमै करोड भन्दा धेरै पर्यटकहरु पुगे । यस वर्ष सबैभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका...
प्रभु लाइफ इन्स्योरेन्सले व्यवसाय थाल्यो
काठमाडौँ, २८ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि व्यवसाय थालेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एक कार्यक्र...
एनएमएद्धारा आयोजित चौथौ माउण्टेन फेस्टिबलको तयारी पूरा
पोखरा । नेपाल पर्वतारोहण सघंले आयोजना गर्न लागेको चौथो माउण्टेन फेस्टि...
अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
काठमाडौं, २९ कात्तिक । वैदेशिक रोजगार विभागका महानिर्दे...
आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएक...
टान निर्वाचनमा बामगठबन्धनको नवराज दाहाल समूह विजयी (मतसहित)
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भर्खरै...
सहयोगको चर्चा चुलिए पनि म मख्ख छैन
सुजता गोले तामाङ - मलाई सानै उमेरदेखि समाज सेवा गर्ने मन थियो । मेरो ममी बितेको एक वर्ष मात्रै भयो । ममीले सुसाइड गरे...
पेरिस सम्झौताः डोनाल्ड ट्रम्पको ऐतिहासिक भूल
लरेन्स टुबिआना  पेरिस, २ जून । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐत...
आफ्नो गुमेको इतिहासको लागि आवाज बुलन्द पार्नुपर्दछ
-मानछिरिङ तामाङ नेपालका तामाङ समुदायको चित्रण एक वाक्यमा भन्ने हो भने ‘अभिभावक गुमाएका अनाथ बालक’को जस्तै छ...
अनुभवमा अघिल्लो व्यस्त सप्तान्त
भोला आचार्य अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरी टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने ...
first
‘कृ’को ट्रेलर रिलिज, अनमोलको फरक स्टाइल
काठमाडौं, २ पुस । २० लाख पारिश्रमिक सहित अनुबन्धित भएदेखि चर्चामा रहेको युवा स्टार अनमोल केसी स्टारर ‘कृ’को ट्रेलर शुक्रबार रिलिज भएको छ। करिब ३ मिनेट र ...
हिमाल घलेको ‘भाले मजुर’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
काठमाडौं । चर्चित लोकदोहोरी गायक हिमाल घले र मनमाया वाईबाको सुमधुर आवाजमा ‘भाले मजुर’ बोलको म्युजिक भिडियो बजार...
Banner example
Banner example
12
bi
‘उत्तर कोरियासँग अमेरिका कुनै शर्त विना वार्ताका लागि तयार छ,’ – अमेरिकी विदेश मन्त्री रेक्स
काठमाडौँ (एजेन्सी )। २७ मंसिर । ‘उत्तर कोरियासँग अमेरिका कुनै शर्त विना वार्ताका लागि तयार छ,&rsquo...
चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित
बेइजिङ, ८ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनिया...
जापानमा अावेलाई दुई तिहाई मत, प्योङयाङबिरुद्ध प्रत्याक्रमणको घोषणा
काठमाडौं, ६ कात्तिक (एजेन्सी)  । जापानको निर्वाचन प्रधानमन्त्री सिन्जो अवेको लिवरल डेमोक्रेटिक ...
मेरो भगवान
म झुक्दिन ढोग्दिन पनि  न त रातो अबिर छरेर  नै मनाउँछु तिम्रो उत्सव म चढाउँदिन भेटी टिप्ने छैन निर्दोष फूलहरु छ...
पूनम थिङ्ग, न्युयोर्क
आज तिम्रो यादमा आमा
वर्षौंदेखि कोर्दै मेट्दै गर्ने क्रम जारी छ आमा  किनकि आजसम्म तिमीलाई परिभाषित गर्ने मिठो शब्दहरुको खोजीमा थिए...
अनेसास कोलोराडो च्याप्टरको अध्यक्षमा कृष्णमुरारी ढुङ्गेल
नातिबाबु  भट्ट, नोभेम्बर २७, कोलोराडो  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले नयाँ कार्य समिति चयन गरेक...
उज्यालो नेपालमा सहकार्य गर्न भट्टको आग्रह
टोकियो, जापान, ६ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा स...
बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग
काठमाडौं, २९ साउन । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहि...
एनआरएन जर्मनीको अध्यक्षमा विजय मोक्तानको उम्मेद्वारी घोषणा
जर्मनी । एनआरएन जर्मनीको २०१७/२०१९ आगामी नयाँ कार्यकालका लागि नेपाली जनसम्पर्क समिति जर्मनीका निवर्तमान सभापति विजय मो...
banner
बुढीगण्डकीमा स्वदेशी लगानीको खाका प्रस्तुत
काठमाडौ, ३ पुष । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं योजना आयोगका ...
रोनाल्डो बने वर्षको उत्कृष्ट खेलाडी
काठमाडौँ, ७ कार्तिक (एजेन्सी) । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट प...
हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन
काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खे...
मतदाता परिचयपत्र छैन ? चिन्ता नगर्नुस् आयोगले दियो ६ बिकल्प
काठमाडौं, १ असोज । तपाईंको फोटोसहितको मतदता ...
भाद्र २४ गते दोस्रो सोबोकान कराते प्रतियोगिता हुने
नेपाल सितेरियो सोबोकान कराते डो संघको आयोजनामा यहि भदौ २४ गते मध्यपुर ...
नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण
पेरिस, ३१ साउन (एजेन्सी)  । विश्व कीर्तिमा...
Banner example 2
ट्राभल मार्टलाई सार्कस्तरीय बनाउँछु

मधुसूदन आचार्य, अध्यक्ष
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

नाट्टाका नवनिर्वाचित अध्यक्ष आचार्यले कुरा गर्दै संस्थागत सुदृढीकरणका साथै परिणाममुखी काम गर्ने बताउनुभयो । 
उहाँले ट्राभल मार्टलाई सार्कस्तरीय बनाई बढी विदेशी पर्यटक भित्र्याउन योजनाबद्ध ढङ्गले लाग्ने उल्लेख गर्नुभयो ।

 

 

अब आर्थिक क्रान्ति गरौँ  : अध्यक्ष मुरारका

चितवन, २७ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले राजनीतिक क्रान्ति सकिएको बताउँदै देश विकासका लागि अब आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको ४९औँ वार्षिक साधारणसभाको सोमबार नारायणगढमा उद्घाटन गर्दै उहाँले राजनीतिक उपलब्धि प्राप्त भइसकेको अवस्थामा संविधानलाई कार्यान्वयन गर्दै आर्थिक विकासमा सबै एकजुट भएर जुट्नुपर्ने बताउनुभयो । 

लामो समयसम्म भएको नाकाबन्दीका कारण भूकम्पबाट प्रभावित उद्योग व्यवसाय थप मारमा परेको भन्दै उहाँले यथासक्य चाँडो घरायसी समस्या घरभित्रैबाट समाधान गर्न आग्रह गर्नुभयो । विदेशीलाई देखाएर देशको समस्या समाधान नहुने भन्दै उहाँले स्वदेशमै निर्णायक वार्ता गर्न सरकारसँग माग गर्नुभयो । नाकाबन्दीबाट प्रभावित उद्योग–व्यवसायीको ब्याज मिनाहाको विषयमा सरकारले सोच्नुपर्ने भन्दै उहाँले आफूहरू कर तिर्न भने तयार रहेको बताउनुभयो । “कर छुट माग्दैनौँ,  तर व्यवसाय गरेर आम्दानी गर्ने वातावरण सिर्जना गर्नुप¥यो” उहाँले भन्नुभयो ।  

कार्यक्रममा सांसदहरू रामकृष्ण घिमिरे, कृष्णभक्त पोखरेल र गीता वाग्लेले जिल्लाको विकासमा उद्योग वाणिज्य सङ्घले  खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्लाको विकासका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा (एमाले)का जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, एनेकपा (माओवादी)का जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलगायतले बोल्नुभएको थियो । सङ्घले हालसम्म गरेका उपलब्धिपूर्ण कामका विषयमा अध्यक्ष कल्याण जोशीले जानकारी गराउनुभएको थियो । 

सो अवसरमा रु २० हजार रकमको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट कायाँकैरन दैनिकका प्रधान सम्पादक विनोदबाबु रिजाललाई सम्मान गरिएको थियो भने खेलाडी रेश्मा श्रेष्ठलाई खेलकुदको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्वको चयन गर्दैछ । अध्यक्षमा सहनलाल प्रधान र राजन गौतमले मनोनयन दर्ता गरी चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । उद्योग वाणिज्य सङ्घमा एक हजार ८२७ सदस्य रहेका छन् । 

सपना देख्नु पक्कै नराम्रो होइन

बुद्धिलाल तामाङ
हाल, क्यानाडा

हावाबाट बिजुली निकाल्ने कुरा हावादारी कुरा होइन। वहादारी कुरा त यो हो कि नेपालमा त्यसको सम्भाव्यता छ कि छैन त्यो थाहा नहुदै हावाबाट बिजुली निकालेर एक बर्षमै लोड सेडिंग हटाउने कुरा। घर घरना ग्यासको पाइप लाइन जोड्ने कुरा पनि हावादारी कुरा होइन। बिकसित देशहरुमा त्यस्तै छ। नेपालमा हुन् सक्दैन भन्ने होइन। सपना देख्नु पक्कै नराम्रो होइन। तर घर घरमा पाइप लाइन पुर्याउनु भाषण गरेको जस्तो सजिलो पक्कै छैन होला। यो योजना सफल पार्न कसिएर लागे पनि दशकौ लाग्न सक्छ।

अहिलेको बेला भनेको ठुला ठुला पुर्याउन नसक्ने कुरा९गफ० गर्ने बेला होइन। जनतालाई अहिले निभेको चुलो बाल्नु छ। सकिन्छ भने सार्थक वार्ता गरेर नाकाबन्दी खुलाउ। कालो बजारी हटाउ। गर्न सकिने कुरा गरेर देखाउ। राजनेता हो भने काम गरेर देखाउ। गफ गरेर नै सब थोक हुन्छ भन्ने विश्वास छ भने त हार्मो भन्नु केहि छैन।

प्रेम थोकरद्धारा तामाङ सोसाइटी न्यूयोर्कको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा
१७ डिसेम्बर, न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिका, न्यूयोर्क च्याप्टर शाखाको अध्यक्ष पदका लागि प्रेम थोकरले आफनो उम्मेद्...
अपाङ्गता भएका आप्रवासीलाई नरोक्न क्यानेडेली संसद्को आह्वान
नेपाली बुलेटिन संवाददाता १५ डिसेम्बर, न्युयोर्क । क्यानेडेली संसद्को एक समितिले सरकारलाई अपाङगता तथा गम्भिर स्वास्थ्य भए...
असफल न्युयोर्क बम आक्रमणपछि अमेरिकामा आप्रवासनबारे थप कडाई हुने सङ्केत
नेपाली बुलेटिन संवाददाता १५ डिसेम्बर, न्यूयोर्क । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका निर्देशक ली फ्रान्सिस सिज्नाले अम...
फिप्नाको महासचिव पदमा विनिता तामाङको उम्मेद्वारी
नेपाली बुलेटिन संवाददाता १४ डिसेम्बर, न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको महासचिव पदमा विनिता तामाङ...
फिप्नाको अध्यक्षमा मणि वाङदेलको दावेदारी
१३ डिसेम्बर, न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मणि वाङदेल राईले ...
अमेरिकाको वार्षिक आप्रवासन प्रतिवेदनः पक्राउ पर्ने बढे, सीमा क्षेत्रबाट अवैध रुपमा अमेरिका आउने बढे
६ नोभेम्बर, न्यूयोर्क । अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा वर्ष २०१७ मा ...